Birat Post बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

रंगेली १९ कार्तिक । 

इलाका प्रहरी कार्यालय रंगेली माेेेरङ्ले तास खेल्ने नाै जनालाई रंगेली बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेलीका विकास कुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र झप्सु यादव रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए ।

उनिहरुलाई प्रहरीले गएराती सुराकीको आधारमा रंगेली नगरपालिका ७ नयाटोल स्थित च्याऊ खेती लगाएको घर बाट जितहार हुने गरी तास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको निरिक्षक खड्काले बताए । प्रहरीले उनिहरुको साथ बाट भारतीय रकम सहित नेपाली करिव ५९ हजार रुपैया र ९ थान मोवाइल सहित ९ बुक तास समेत बरामद गरेको छ ।

पक्राउ गरेका हरुलाई जुवातास ऐन अन्ततरगत कार्वाही अगाडि  बढाएको रंगेली प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल