Birat Post बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सुनसरी ४ मंसीर ।
सुनसरीको बराहक्षेत्रबाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–५ का २८ वर्षीय राम कुमार यादव र सोही स्थानका २३ वर्षीय श्रमण कुमार चौधरी रहेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार दुवै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारवाही अगाडी बढाईएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल