Birat Post बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सुनसरी ४ मंसीर ।
सुनसरीको बराहक्षेत्रबाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–५ का २८ वर्षीय राम कुमार यादव र सोही स्थानका २३ वर्षीय श्रमण कुमार चौधरी रहेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार दुवै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारवाही अगाडी बढाईएको छ ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल