Birat Post बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ पुष ।
मोरङको विराटनगर महानगरपालिका–१४ मा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर अगाडी रहेको कदमको रुखको हांगा झार्ने क्रममा हांगाले विद्युतको तारमा छुन गई करेन्ट लाग्दा रुखबाट झरेर महत्तो घाईते भएका थिए । प्रहरीका अनुसार घाईते महत्तोलाई कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मोरङ रेडक्रसद्वारा दुई थान रवर वोट सहित उद्धार सामाग्री हस्तान्तरण 
रिजाल परिवारका जग्गादाता पुर्खाहरुको प्रतिमा अनावरण
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल