Birat Post शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० पुष ।
उदयपुर उदयपुरगढि–६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरगढि–५ का ३१ वर्षीय सुशिल कुमार गुरागाई, ३२ वर्षीय मनोज थापा, उदयपुरगढि–६ का २८ वर्षीय सुरज कुमार मगर, ३० वर्षीय जिवन गिरी, ३० वर्षीय धर्मनाथ दाहाल, ३१ वर्षीय दुर्गारमण दाहाल, ३२ वर्षीय युवराज कार्की, ३३ वर्षीय यादव खत्री र ४० वर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई–७ का ४३ वर्षीय प्रकाश दाहाल छन् भने उदयपुरगढि–८ का २७ वर्षीय सुदिप खत्री, ४० वर्षीय श्याम खत्री र ४२ वर्षीय बिदुर खत्री रहेका छन ।

घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । साथै प्रहरीले जुवाको खालबाट नगद ५८ हजार ८ सय ५ रुपैया, १६ थान कौडा, १२ थान मोबाईल र ८ थान मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका सबै जना उपर कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
गणतन्त्र दिवसकै दिन पारेर राजावादी समूहद्वारा अनिश्चितकालीन आन्दोलन
मानवअधिकारवादी संघसंस्थालाई जेठ १५ देखिको प्रदर्शन अनुगमन गर्न आग्रह गरिन्छ : राप्रपा अध्यक्ष लिङ्देन
धरौटी बुझाएर महिमान छुटे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल