Birat Post सोमबार, पुष १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ पुष ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्दोलित भएको छ । उसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले  विरोध प्रदर्शन गर्दै छ ।

विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्र्ने छन् । कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । मोरङमा भने नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा.शेखर कोइराला,महेश आचार्य,अमृत अर्याल लगायतका नेताहरुले संवोधन गर्दै छन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल