Birat Post शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ पुस ।
काग्रेस कमजोर बन्नुमा घरझगडा मुख्य कारक भएको बताउदै मोरङका नेताहरुले कांगेसमा साझा नेतृत्व गर्नेहरुको खाँचो रहेको औल्याएका छन् ।  ४५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस मोरङद्धारा विहिवार आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले गुटगत कांग्रेसको अन्त्य कसरी गर्न सकिन्छ भनेर प्रश्न गरेका थिए ।

देशले काग्रेस खोजिरहेको भन्दै अराजकतावादी तत्वहरुलाई परास्त गर्न काग्रेसले महाअभियान शुरु गर्न आबश्यक रहेको बताए । कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य,डा.डिला संग्रौला, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु,उपसभापति शिवनारायण सिंह गनगाई,सचिव नागेश कोइराला, मोदराज घिमिरे,युवा नेता बसन्त भट्टराइ लगायतले विपिको मेलमिलाप निति र कांग्रेसीजनलाई साझा बनाएर अगाडी बढ्न सक्ने नेतृत्वनै आजको आबश्यकता रहेको बताए ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल