Birat Post मंगलबार, पुष २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

ईलाम २१ पुष ।

ईलामको देउमाई नगरपालिका–८ मा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले सामान्य घरायसी विवादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान स्थानीय ३३ बर्षीय सुवास राइलाई पक्राउ गरेको छ ।

उक्त घटनाको जिल्ला प्रहरी कार्यालय ईलामका अनुसन्धान अधिकृत सहितको टोलीद्धारा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
कोशीमा निर्वाचन सुरक्षा : ३५ हजार प्रहरी परिचालन
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य विजय कामत कांग्रेसमा प्रवेश
कांग्रेसले जितेमात्रै धर्मसंस्कृति जोगिन्छ : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल