Birat Post मंगलबार, पुष २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सुनसरी २१ पुष ।
इनरुवा नगरपालिका–२ का अजय पण्डितलाई छुरा प्रहार नगद तथा मोबाइल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् ।

इनरुवा नगरपालिका–९ मा पण्डितलाई छुरा प्रहार गरेर पण्डितसंग रहेको नगद तथा मोबाइल समेत लुटपाट गरी फरार रहेका देवानगञ्ज गाउँपालिका–५ घर भइ इनरुवा–१ मा बस्दै आएका २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र महदेवा गाउँपालिका–५ सप्तरी घर भई इनरुवा–१ बस्दै आएका २१ बर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल