Birat Post बुधबार, पुष २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

– लक्ष्मी स्मृति
१.
लागे पनि ज्यादै खोटो,हेरेरै बसेको छु।
भए पनि मिलन छोटो,हेरेरै बसेको छु।
तिमीले त मनको मान्छे चुनेर गै सक्यौ,
यता म भने तिम्रो फोटो हेरेरै बसेको छु ।
२.
के के गर्दैछौ यहाँ पल पल समयले बताउँछ।
कति सम्म छौ तिमी अटल समयले बताउँछ।
के के न गरेँ भनेर गमक्क नपर्नु अहिल्यैदेखि,
सफल हुन्छौ या असफल समयले बताउँछ।
३.
जति टाढा भयो उति नजिक सरौँ लाग्ने।
निकट हुँदा खेरी पनि के के गरौँ लाग्ने।
कस्ले जोड्छन प्रेमरुपी नाता गज्जवको,
एकको मात्र प्राण गए अर्को मरौँ लाग्ने।

बिराटनगर- ५

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल