Birat Post शनिबार, पुष २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post
– लक्ष्मी स्मृति
१.
जून उदाउँदैमा शीत हुदैन लेखेर दिन्छु
गुनगुन गाउँदैमा गीत हुदैन लेखेर दिन्छु
युगल जोडी सँगै देख्दा शंका गर्नैपर्छ र?
सँगैसँगै हिँड्दैमा प्रीत हुदैन लेखेर दिन्छु ।
२.
चिसै चुल्हाे रूंग्ने हाे कि खाने मेस बदलेला
उस्तै रहन्छ कि पाउमा लाग्या ठेश बदलेला
के गर्छाैं,कहां पुर्याउंछाैं कानले मात्र सुन्ने हो कि
संधै यस्तै रहला कि देश,परिवेश बदलेला  ।
३.
फेरी पनि उर्लदैछ सडक जामका कुरा
देशैभरी क्षति पार्ने रणसङ्ग्रामका  कुरा
जसो गर्‍यो जे गर्‍यो जनतै सास्ती भोग्ने
बगलिमा छुरा राखी मुखमा रामका कुरा।
– बिराटनगर-५

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल