Birat Post सोमबार, पुष २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ पुस ।
विराटनगर स्थित वडा नं ५ मा रहेको विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले न्यानो ब्लैकेट ,तथा खाद्यान्न सामाग्री पाएका छन् । माहेश्वरी समाज विराटनगर,नेपाल माहेश्वरी युवा संगठन र माहेश्वरी युवा मञ्चको संयुक्त प्रयासमा विद्यालयमा अध्ययनरत ५० जना छात्र,छात्राहरुलाई न्यानो ओड्ने र खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।

सोमवार एक कार्यक्रम गरी माहेश्वरी समाजले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीना जोशीलाई ती सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष नन्दकिशोर राठी , युवा संगठनका अध्यक्ष विवेक राठी र युवा मञ्चका अध्यक्ष प्रकाश तोतला ,उद्योगी तथा समाजसेवी बेनीगोपाल मुन्दडा,आनन्द जाजु,गिरिजा सारडा,राजेश लखौटिया,घनेश्याम राठी,दिलिप पेडिवाल,श्याम राठी,जगदिश राठी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बहिरा बिद्यार्थीहरुलाइ विद्यालयकी शिक्षिका जानुका पोखरेलले दोभाषेको संयोजन गरेकी थिइन् ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल