Birat Post सोमबार, पुष २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ पुस ।
विराटनगर स्थित वडा नं ५ मा रहेको विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले न्यानो ब्लैकेट ,तथा खाद्यान्न सामाग्री पाएका छन् । माहेश्वरी समाज विराटनगर,नेपाल माहेश्वरी युवा संगठन र माहेश्वरी युवा मञ्चको संयुक्त प्रयासमा विद्यालयमा अध्ययनरत ५० जना छात्र,छात्राहरुलाई न्यानो ओड्ने र खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।

सोमवार एक कार्यक्रम गरी माहेश्वरी समाजले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीना जोशीलाई ती सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष नन्दकिशोर राठी , युवा संगठनका अध्यक्ष विवेक राठी र युवा मञ्चका अध्यक्ष प्रकाश तोतला ,उद्योगी तथा समाजसेवी बेनीगोपाल मुन्दडा,आनन्द जाजु,गिरिजा सारडा,राजेश लखौटिया,घनेश्याम राठी,दिलिप पेडिवाल,श्याम राठी,जगदिश राठी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बहिरा बिद्यार्थीहरुलाइ विद्यालयकी शिक्षिका जानुका पोखरेलले दोभाषेको संयोजन गरेकी थिइन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल