Birat Post बुधबार, माघ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ माघ ।
प्रजातान्त्रीक आन्दोलनकी अग्रणी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले विराटनगर स्थित कोशी अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको छ ।

३५ जना सुत्केरी महिलाहरुलाई न्यानो ओढ्ने र पोषिलो खानेकुरा प्रदान गरिएको हो । बुधवार भएको वितरण कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाकी धर्मपत्नी पुनम कोइराला ,समाजसेवी ज्योती आचार्य,डा.नारायण यादव ,सावित्री पुरी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल