अर्जुन खड्का शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी २३ माघ ।

जनता संग नगर प्रमुख कार्यक्रम अन्तरगत दुहवी नगरपालिकाले सुरु गरेको आँखाका बिरामिहरुको निशुल्क उपचार कार्यक्रम प्रभावकारी देखिएको छ । यो कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाएको छ । हाल सम्म दुहवी नगरपालिकाका १ हजार २२ जना आँखा रोगीले सेवा पाएका छन् । विभिन्न स्वास्थ्य कार्यालयबाट यो सुविधा स्थानीयले पाइरहेका छन् ।

नगर प्रमुख बेद गच्छदारले आफु नगरमा हुन्जेल सम्म आँखा सम्बन्धी कोहि कसैले रोगी हुन नपर्ने र दृस्टी गुमाएर अन्धकार जिवन व्यतित गर्न पर्ने बाध्यता हुन नदिने बताए। मोतियाबिन्दु,जलबिन्दु र आखामा माशुपलाएको बिरामीको निशुल्क उपचार गरिदिने वचन समेत दिएका छन् ।

यस अघि सोनापुर ,सिमरिया,दुहवीका विभिन्न स्थान मा सञ्चालन गरिएको उक्त आँखा जाँच तथा उपचार कार्यक्रममा ७३१ जनाले सेवा पाइ सकेका छन।पाँचौ दिन पुर्व कुशाहामा सञ्चालित क्लिनिकमा २९१ जनाको आँखा जाँच गरिए मध्ये ६६ जना मोतिबिन्दु र २० जना आँखामा मासु पलाएको बिरामिहरु फेला परेका थिए। ति सबै खाले बिरामिहरुलाइ विराटनगर आँखा अस्पताल रानि निशुल्क उपचार का लागि पठाइएको छ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल