अर्जुन खड्का शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी २३ माघ ।

जनता संग नगर प्रमुख कार्यक्रम अन्तरगत दुहवी नगरपालिकाले सुरु गरेको आँखाका बिरामिहरुको निशुल्क उपचार कार्यक्रम प्रभावकारी देखिएको छ । यो कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाएको छ । हाल सम्म दुहवी नगरपालिकाका १ हजार २२ जना आँखा रोगीले सेवा पाएका छन् । विभिन्न स्वास्थ्य कार्यालयबाट यो सुविधा स्थानीयले पाइरहेका छन् ।

नगर प्रमुख बेद गच्छदारले आफु नगरमा हुन्जेल सम्म आँखा सम्बन्धी कोहि कसैले रोगी हुन नपर्ने र दृस्टी गुमाएर अन्धकार जिवन व्यतित गर्न पर्ने बाध्यता हुन नदिने बताए। मोतियाबिन्दु,जलबिन्दु र आखामा माशुपलाएको बिरामीको निशुल्क उपचार गरिदिने वचन समेत दिएका छन् ।

यस अघि सोनापुर ,सिमरिया,दुहवीका विभिन्न स्थान मा सञ्चालन गरिएको उक्त आँखा जाँच तथा उपचार कार्यक्रममा ७३१ जनाले सेवा पाइ सकेका छन।पाँचौ दिन पुर्व कुशाहामा सञ्चालित क्लिनिकमा २९१ जनाको आँखा जाँच गरिए मध्ये ६६ जना मोतिबिन्दु र २० जना आँखामा मासु पलाएको बिरामिहरु फेला परेका थिए। ति सबै खाले बिरामिहरुलाइ विराटनगर आँखा अस्पताल रानि निशुल्क उपचार का लागि पठाइएको छ।

सम्बन्धित

ताजा अपडेट
पतंजली योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल