Birat Post सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा ३ फाल्गुन ।
झापा भद्रपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

भद्रपुर–२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा साथीहरुसंग घाँस काट्न गएकोमा अचानक जङ्गली हात्ती आएर आक्रमण गर्दा दाहाल गम्भिर घाईते भएकी थिईन ।
हात्तीको आक्रमणबाट गम्भिर घाईते भएकी दाहाललाई उपचारका लागि अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल