Birat Post सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा ३ फाल्गुन ।
झापा भद्रपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

भद्रपुर–२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा साथीहरुसंग घाँस काट्न गएकोमा अचानक जङ्गली हात्ती आएर आक्रमण गर्दा दाहाल गम्भिर घाईते भएकी थिईन ।
हात्तीको आक्रमणबाट गम्भिर घाईते भएकी दाहाललाई उपचारका लागि अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल