Birat Post सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ फाल्गुन ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले कोभिड बिरुद्धको खोप लगाएका छन् । सोमबार मेयर पराजुलीले खोप लगाएका हुन् । कर्मचारी र जनप्रतिनिधिहरुका लागि खोप अभियान जारी भए पनि कतिपयले लाउन आनाकानी गरिरहेका छन् । यद्यपी मेयर पराजुलीले खोप लगाए संगै जनप्रतिनिधि तथा कर्मचारीहरु उत्साहित हुदै खोप लगाएका छन् ।

कोभिड संक्रमणका बेलाको खटाइ स्मरण गर्दै पराजुलीले भने यति चाडै भ्याक्सिन लगाउन पाउनु खुसिको कुरा हो । यो अभियानमा सहभागि हुन र खोप बारे फैलिएको भ्रममा नपर्न पराजुलीले आग्रह गरे । यस्तै सोही अवसरमा विराटनगर महानगर जनस्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले पनि खोप लगाएका छन् । कार्कीले खोपको विषयमा भ्रामक कुरा फैलिरहेको र यसमा कुनै सत्यता नभएको बताए ।

 विराटनगर महानगर जनस्वास्थ्य महाशाखा संयोजक रमेश कार्की

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल