Birat Post मंगलबार, फाल्गुण ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ फाल्गुन ।

विराटनगर स्थित सरस्वती मन्दिर सञ्चालक समितिले विभिन्न विधामा गरेको प्रतियोगितामा उत्कृष्ठ भएकाहरुलाई सम्मान गरेको छ । मंगलबार सरस्वती पुजाँको अवसर पारेर समितिले सम्मान गरेको हो । मन्दिर सञ्चालक समितिले म्युजिकल चेयर, हण्डीफोर, दौड लगायतका विभिन्न प्रतियोगिता गरेको थियो । उत्कृष्ठ हुने दर्जन बढी व्यक्तिहरुलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रमाणपत्र र शिल्ड सहित सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले सरस्वती मन्दिर सञ्चालक समितिले प्रत्येक बर्ष गरिरहेका सामाजिक कामको प्रशंसा गरेका थिए । कार्यक्रममा मन्दिर सञ्चालक समितिका अध्यक्ष कमल भट्ट, उपाध्यक्ष ओम आचार्य ,सरस्वती पुजन उत्सव समारोह समिति २०७७ का संयोजक प्रविन जैन ,सहसंयोजक निखिल नेपाल ,स्थानिय बुद्धिजिवी राकेश निरौला ,नारायण पोखरेल ,पत्रकार कौशल निरौला लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल