Birat Post बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ६ फाल्गुन ।
विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले मोरङको बेलबारीका ४३ बर्षीय प्रकाश बस्नेतलाई लागुऔषध सहित बिराटनगर १६ बाट पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध लुपिजेसिक–१४ एम्पुल, डाईजापाम–१४ एम्पुल, एभिल–१४ एम्पुल, फेनारगन–१४ एम्पुल बरामद भएको थियो ।

पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल