Birat Post सोमबार, फाल्गुण १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ फाल्गुन ।

गएको भदौ १२ गते बेलबारी–५ कसेनीको लोहन्द्रापुलमा भएको दोहोरो विवाद संगै भएको खुकुरी हानहानका क्रममा घाइते चन्द्रकुमार राइको उपचारका क्रममा मृत्यु भए संगै फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । घटनापछि फरार रहेका ग्रामथान गाउँपालिका–४ मोतीपुरका ओमनारायण धामीलाई आइतबार साझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।

फरार प्रतिवादी धामी बुढीगंगा गाउपालिका बाट पक्राउ परेका हुन् । घटनापछि प्रहरीले जितेन चौधरी, दिनेश श्रेष्ठ, सन्तोष मगरसहितलाई प्रतिवादी बनाएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान गरेको थियो । घटनामा संलग्न मध्येका धामी भने फरार रहेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल