Birat Post सोमबार, फाल्गुण १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ फाल्गुन ।

गएको भदौ १२ गते बेलबारी–५ कसेनीको लोहन्द्रापुलमा भएको दोहोरो विवाद संगै भएको खुकुरी हानहानका क्रममा घाइते चन्द्रकुमार राइको उपचारका क्रममा मृत्यु भए संगै फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । घटनापछि फरार रहेका ग्रामथान गाउँपालिका–४ मोतीपुरका ओमनारायण धामीलाई आइतबार साझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।

फरार प्रतिवादी धामी बुढीगंगा गाउपालिका बाट पक्राउ परेका हुन् । घटनापछि प्रहरीले जितेन चौधरी, दिनेश श्रेष्ठ, सन्तोष मगरसहितलाई प्रतिवादी बनाएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान गरेको थियो । घटनामा संलग्न मध्येका धामी भने फरार रहेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल