Birat Post बुधबार, फाल्गुण १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

चितवन १९ फाल्गुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेसका नेताहरु चितवनमा जम्मा हुदै छन् । कांग्रेसका नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन कांग्रेसका नेताहरु चितवन पुग्ने भएका हुन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला,केन्द्रीय सदस्य शेखर कोइराला लगायतका नेताहरु चितवन पुग्ने भएका हुन् । केही केन्द्रीय सदस्यहरु चितवन पुगिसकेका छन् । रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा श्रद्धान्जलीसभा समेत गरिने भएको छ । पूर्व सांसद रानाभाटको यही फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल