Birat Post मंगलबार, फाल्गुण २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ फाल्गुन । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट लागु औषधसहित पाँचजना पक्राउ परेका छन्। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नगरपालिका १० बाट सोमबार राती करिब ८ बजे लागु औषधसहित पाँचजना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ३४ वर्षीय केशव तामाङ, २० वर्षीय राजेश मंग्रान्ती र एलिश खड्का, १९ वर्षीय सरन मगर र १८ वर्षीय सञ्जीव मगर रहेका छन्।

प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विपिन रेग्मीले केशव तामाङको कोठाबाट डाईजोल्याप १० थान, लुपिजेसिक ७ थान, एभिल १३ थान, गाँजा २ सय ग्राम बरामद भएको जानकारी दिए। प्रहरीले तामाङको घरबाट लागुऔषध बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा अन्य चारजनालाई समेत पक्राउ गरेको जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल