Birat Post बुधबार, चैत्र ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११चैत्र । विराटनगर १४ जतुवामा बुधबार दिउँसो आगलागी हुँदा एउटा घर सहित गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । स्थानीय रमेश यादवको घर गोठमा आगालागी हुँदा २ वटा भैसी जलेका छन् भने ४० मन गहु जलेर नष्ट भएको छ । यस्तै छिमेकी मन्तलाल यादवको गोठमा रहेको २५ मन गहुँ , १० मन धान जलेको छ । आगलागी विराटनगर महानगरपालिकाको दमकलले नियन्त्रण लिएको थियो ।

यस्तै आगलागी स्थलमा विराटनगर महानगरको नगर प्रहरीले आगलागि नियन्त्रणमा खटेको थियो । आगलागीबाट झण्डै २ लाख बराबारको क्षति भएको ईलाका प्रहरी कार्यलय रानीले जनाएको छ । समयमै आगलागी नियन्त्रण हुदा थप क्षती हुन बाट जोगिएको विराटनगर महानगरका नगरप्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल