Birat Post मंगलबार, जेठ १८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ जेष्ठ ।
विराटनगर महानगरले एन.आर.एनमा सञ्चालन गरेको आयुसोलेशनमा प्रयोग गर्न सेनेटाइजर प्रदान गरिएको छ । विराटनगर १ का व्यवसायी निर्मल बोथरा र जितेन्द्र बोथराले २५ हजार रुपैया बराबरको सेनेटाइजर प्रदान गरेका हुन् । महानगरका मेयर भीम पराजुलीले गरेको प्रयासमा सहयोगी भुमिका निर्वाह गर्ने उदेश्यका साथ सेनेटाइजर प्रदान गरिएको बताएका छन् । आवश्यक परे सावुन, सरफ या खाद्य सामाग्री प्रदान गर्ने घोषणा समेत बोथरा परिवारले गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल