Birat Post मंगलबार, जेठ १८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ जेष्ठ ।
विराटनगर महानगरले एन.आर.एनमा सञ्चालन गरेको आयुसोलेशनमा प्रयोग गर्न सेनेटाइजर प्रदान गरिएको छ । विराटनगर १ का व्यवसायी निर्मल बोथरा र जितेन्द्र बोथराले २५ हजार रुपैया बराबरको सेनेटाइजर प्रदान गरेका हुन् । महानगरका मेयर भीम पराजुलीले गरेको प्रयासमा सहयोगी भुमिका निर्वाह गर्ने उदेश्यका साथ सेनेटाइजर प्रदान गरिएको बताएका छन् । आवश्यक परे सावुन, सरफ या खाद्य सामाग्री प्रदान गर्ने घोषणा समेत बोथरा परिवारले गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित
कांग्रेस पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै
आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती मनाइदै

लोकप्रिय

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल