Birat Post आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर ,२२ जेठ ।
विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरले विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर ८ अशाेक चाेकमा विभिन्न खालका विरूवाहरू राेपिएकाे छ भने वडा नं. ४ खार्जि नहर चाेकका युवाहरुकाे संयाेजकत्वमा विभिन्न ४ टाेल बिकास संस्थाका अध्यक्षहरु लाई डस्टविन बितरण गरिएको छ । वातावरणका वारेमा जनस्तरमा गएर यसको ब्यवहारत लागु गराउन सबैको योगदान अनिवार्य रहने मेयर भीम पराजुलीले बताए । विद्यमान काेराेना संक्रमणका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको तर महानगरभित्र वातावरणका क्षेत्रमा कार्य भइरहेको मेयर पराजुलीकाे भनाइ थियाे । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत ,वडाध्यक्ष देवेन्द्र पाेखरेल ,निश्चल अर्याल , वातावरण साखा प्रमुख अनिता काेइराला  लगायतको सहभागीता रहेको थियाे ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल