Birat Post मंगलबार, आषाढ ०१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ असार ।
विद्यमान कोरोना महामारीका बीच पोखरिया समाज विराटनगरले निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगर स्थित त्रीबेणी वाचनालय छेउमा खानपिन गर्ने व्यवस्थापन मिलाइएको छ । निषेधाज्ञाका कारण कतिपय विपन्न परिवार संकटमा परेको भन्दै यो अभियान थालिएको पोखरिया समाजका अभियन्ता नबराज काफ्लेले जानकारी दिए ।

विगत १९ दिन देखी खाना खुवाउने अभियान चलिरहेको छ । काफ्लेले सवैको सहयोग रहे कार्यक्रमले निरन्तरता पाउने बताएका छन् । मंगलबार निशुल्क खाना खुवाउने अभियानमा विराटनगर महानगरका मेयर भीम पराजुली समेत सहभागी भएर हौसला प्रदान गरेका थिए ।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल