Birat Post सोमबार, भाद्र २१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ भदौ ।

समाजसेवी बंशीधर अग्रवालले आदर्श माध्यमिक विद्यालयमा शुद्ध चिसो पिउने पानी कक्षको स्थापना गरेका छन् । विद्यालयका विद्यार्थी र शिक्षकलाई सुद्ध खानेपानि खुवाउने उदेश्यका साथ पानि चिसो गर्ने मेसिन,ट्यांकी, फिल्टर र धाराहरु जडान गरिदिएका छन् । यस्तै अपाङता भएका विद्यार्थीहरुका लागि सहज हुनेगरी छुट्टै धारा निर्माण गरिएको छ । अग्रवाल उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले खानेपानी कक्षको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले धार्मिक मन भएका दाताहरुले गरेको सामाजिक कार्यको प्रसंशा गरेका थिए । बशिधर अग्रवालका छोराहरु देवकीनन्दन अग्रवाल,सतिस कुमार अग्रवाल र अनिल अग्रवालले पिउनेपानि कक्षको संरक्षमा सकेको सहयोग गरी रहने घोषणा गरेका थिए । श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष मधुवावु तिवारी, स्कुलका प्राध्यानाध्यापक विष्णु लामिछाने,निवर्तमान प्राध्यानाध्यापक तुलसीप्रसाद दुलाल लगायतको आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल