Birat Post सोमबार, भाद्र २१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ भदौ ।

समाजसेवी बंशीधर अग्रवालले आदर्श माध्यमिक विद्यालयमा शुद्ध चिसो पिउने पानी कक्षको स्थापना गरेका छन् । विद्यालयका विद्यार्थी र शिक्षकलाई सुद्ध खानेपानि खुवाउने उदेश्यका साथ पानि चिसो गर्ने मेसिन,ट्यांकी, फिल्टर र धाराहरु जडान गरिदिएका छन् । यस्तै अपाङता भएका विद्यार्थीहरुका लागि सहज हुनेगरी छुट्टै धारा निर्माण गरिएको छ । अग्रवाल उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले खानेपानी कक्षको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले धार्मिक मन भएका दाताहरुले गरेको सामाजिक कार्यको प्रसंशा गरेका थिए । बशिधर अग्रवालका छोराहरु देवकीनन्दन अग्रवाल,सतिस कुमार अग्रवाल र अनिल अग्रवालले पिउनेपानि कक्षको संरक्षमा सकेको सहयोग गरी रहने घोषणा गरेका थिए । श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष मधुवावु तिवारी, स्कुलका प्राध्यानाध्यापक विष्णु लामिछाने,निवर्तमान प्राध्यानाध्यापक तुलसीप्रसाद दुलाल लगायतको आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल