Birat Post बिहिबार, भाद्र ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ भदौैं ।
नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा मकालु टेलिभिजनका पत्रकार पदम सरदार सम्मानित भएका छन् । ब्याब्सन विराटनगरको दोस्रो अधिवेशनको अवसरमा सरदार सम्मानित भएका हुन् । प्याब्सन विराटनगरले सरदारलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ । सरदारलाई प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले दोसला, सम्मान पत्र र नगद सहित सम्मान गरेका थिए । कार्यक्रममा प्याप्सनका सल्लाहकार प्रेमलालसिंह सुवाल, नगर प्याब्सन विराटनगरका निवर्तमान अध्यक्ष इन्द्र राई लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल