असोजमा मात्रै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

नेपालीहरुको महान् चाड दसैंको माहोलले गर्दा असोजमा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स ...

पूर्व डेपुटी गभर्नर निरौलासँग भन्छन्- ‘ठूला व्यवसायीले ऋण थप्दै जाँदा अर्थव्यवस्था नै समस्यामा छ’

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर लक्ष्मी प्रपन्न निरौलाले देशको अर्थव्यवस्थामा सुधारको खाँचो रहेको बताएका छन् । केही ठूला व्यवसायीले लिएको ऋण समयमै भुक्तानी नहुने तर थपिँदै जाने प्रवृत्तिले गर्दा अर्थव्यवस्थालाई गम्भीर नकारात्मक असर परिरहेको उनले बताए। उनले आयातमुखी अर्थतन्त्रमा ...

व्यापार सूचना पोर्टल र इयु रेक्स सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर,१ कात्तिक । आयात निर्यात सम्वन्धी कार्य सम्पादनकालागि चाहिने आवश्यक सूचना प्रवाहिकरण र समयको बचत गर्न नेपाल सरकारले व्यापार सूचना पोर्टल संचालनमा ल्याएको छ । व्यापार क्षेत्रका कतिपय सवालहरु जानकारी नहुदा समस्या सिर्जना भइरहेको थियो । यद्यपी यो पोर्टल आए ...

के.एफ.सीको नयाँ शाखा विराटनगरमा

विराटनगर ,३० असोज । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सीले नयाँ शाखा विराटनगरमा सञ्चालनमा ल्याएको छ । देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. ले विराटनगरमा पहिलो केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको हो । विराटनगर स्थित सेन्चुरीमलको भुई तत्लामा खुलेको के.एफ.सी रेस्टुँरामा अन्तराष्ट्रिय ...

दुई महिनामा नेपालमा करिब साढे दुई खर्ब रेमिट्यान्स भित्रियो

  विराटनगर,३० असोज । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालमा करिब साढे दुई खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो ...

विद्यार्थी र ज्येष्ठ नागरिकलाई रेमिटको सम्मान

विराटनगर,२० असोज । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ स्थित रेमिट बचत तथा ऋण सहकारी संस्थाले ११औं साधारणसभाको अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट छात्रछात्रा तथा पत्रकारलाई सम्मान गरेको छ । शनिबार सम्पन्न भएको साधारण सभामा स्थानीय पत्रकार बावुराम मुडियारीसहित तीन जना ...

वाणिज्य महासंघ कोशी प्रदेश र द एशिया फाउण्डेशनको सहयोगमा क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न

विराटनगर, २० असोज । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले द एशिया फाउण्डेशनसँगको सहकार्यमा जिल्ला, नगर र वस्तुगत संघहरूको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बिहिबार र शुक्रबार आयोजित कार्यक्रममा नेपाल शहरी तथा क्षेत्रीय अध्ययन ...

विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर, २० असोज । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले धितोपत्र बजार ...

ओरालो लाग्दै सुनचाँदीको मूल्य

काठमान्डौं,१६ असोज । नेपाली बजारमा आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको छ। सोमबार १ लाख ७ हजार ९ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ। यस्तै तेजावी सुन ...

सुनमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं,११ असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला  १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ...

पुरुषको अन्डरवियरको बिक्री घट्नुलाई अर्थतन्त्र विग्रनु संग जोडियो

काठमान्डौं,७ असोज । विश्वका अधिकांश देशमा अन्डरवियरको बिक्रीमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार अन्डरवियर उत्पादन गर्ने कम्पनीहरूको सूची बढेको छ भने तिनीहरूको बिक्री घटेको छ। अर्थशास्त्रीहरूका अनुसार मुद्रास्फीतिका कारण जनताको बजेट बिग्रिएपछि सबैभन्दा पहिले ...

प्रधानमन्त्रीको चीन भ्रमणमा उद्योगी राजेन्द्र राउत सामेल

विराटनगर,४ असोज । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष उद्योगी राजेन्द्र राउत सामेल हुने भएका छन् । नेपाल–चीन व्यापारमा गर्न सकिने सम्भावनाका विषय र चीनतर्फ निर्यात गर्न क्वारेन्टाइन कार्यालयहरु खोल्न सकिन्छकी भन्ने अपेक्षा समेत राखेको उद्योगी ...

९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमान्डौं,२९ भदौ । नेपाल सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो। केन्द्रीय बैंकले ९ अर्ब ४ करोड रुपैयाँको ६ ...

सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र चलायमान बन्छ : अर्थमन्त्री महत

काठमान्डौं,२७ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको दोहोर्याएका छन् । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै ...

उद्योग प्रतिष्ठानका प्राविधिकलाई “ईण्डष्ट्रियल अटोमेशन” तालिम

विराटनगर,२५ भदौ । उद्योग संगठन मोरङले वकर्स फरदर ट्रेनिङ अन्तर्गत  विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुको दक्षता   अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको पच्चिस दिने ईण्डष्ट्रियल अटोमेशन तालिम सम्पन्न भएको छ । तालिमको समापनमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै संगठनका अध्यक्ष  राकेश ...

विराटनगर भन्सार : साउनमा निर्धारित लक्ष्यभन्दा कम राजस्व संकलन

  विराटनगर,२१ भदौ । आर्थिक मन्दी तथा आयात निर्यातमा ह्रास आउँदा विराटनगर भन्सार कार्यालयको साउनमा निर्धारित लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ। भन्सार कार्यालयका अनुसार ०८० /८१ को साउन महिनाका लागि राखिएको निर्धारित लक्ष्यको ८१ दशमलव ५६ प्रतिशत राजश्व संकलन ...

तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग प्रहरीले लियो बयान

काठमाडौं,१९ भदौ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसँग बयान लिएको छ । सीआईबीले पुनलाई सोमबार दिउँसो कार्यालयमै बोलाएर बयान लिएको एक प्रहरी अधिकृतले जानकारी दिए । सुन ...

नेपालवाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

काठमाडौँ,१९ भदौ । भारतले नेपालसँगको विद्युत व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिएका ...

एमसीसीको कार्यान्वयन आजबाट सुरु हुँदै

काठमान्डौं,१३ भदौ । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर-अर्थात ९२ अर्ब रुपैयाँ को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आजबाट सुरु हुँदैछ। बुधबार सिंहदबारस्थित अर्थमन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच ...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमान्डौं,३० साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल