ओखलढुंगामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते

ओखलढुंगा ,१२ असार ।    ओखलढुंगामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी ...

विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज भण्डारी निलम्बित

झापा,११असार ।  झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ का रबरको पाइपले विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका ...

विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन लाग्यो कटहरी गाउँपालिका

विराटनगर,१० असार /मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको प्रयोग हुन थालेको हो ...

आभा फाउन्डेसनद्वारा असहाय परिवारलाई सहयोग

विराटनगर,१० असार । धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारको लागि ‘आभा फाउन्डेसन’ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जिवन चलाउनु पर्ने बाध्यता छ । आभा फाउन्डेसनकी अध्यक्ष ...

कटहरीमा गाउँपालिकास्तरीय नृत्य तथा गायन अन्तरविद्यालय प्रतियोगिता

विराटनगर, असार १० । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय सहित ...

विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत

विराटनगर ७ जेठ । विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर संचालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर संचालन गरेको हो । १२९ जेष्ठ नागरिकको दाँत जाँच गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । ...

विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात

विराटनगर ,७ असार । विराटनगरको डन बस्को स्कुलले एसइइ अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ...

अब्बल विद्यार्थीलाई पोखरिया माध्यमिक विद्यालयद्धारा छात्रवृत्ति तथा सम्मानपत्र प्रदान

विराटनगर,७ असार । शैक्षिक सत्र २०८० को पठनपाठनमा अब्बल तथा जेहन्दार विद्यार्थीहरूलाई पोखरिया माध्यमिक विद्यालय विराटनगरले छात्रवृत्ति तथा सम्मानपत्र प्रदान गरेको छ। कक्षा १ देखि कक्षा १० सम्मका कक्षा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको हो । ...

प्रहरीलाई दिइयो आतंककारी, हातहतियार निर्माण र वित्तिय लगानी सम्वन्धी अपराध अनुसन्धान तालिम 

विराटनगर,७ असार । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालन भएको ४ कार्य दिनको “ सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा ...

प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई

विराटनगर,६असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितसंगै मोर्डन एराले ...

पोखरिया माविले आयोजना गरेको वक्तृत्वकलामा राधिनी प्रथम

विराटनगर,१असार/ पोखरिया माविले आयोजना गरेको विराटनगर महानगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा रागिनी न्यौपाने प्रथम भएकी छन् । ‘पर्यटनको विकासका सम्भावना, चुनौती र अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५ सामुदायिक विद्यालयका २७ प्रतिस्पर्धीलाई पछि पार्दै रागिनीले प्रथम स्थान प्राप्त गरेकी हुन् ...

खोटाङ सामाजिक सेवा मञ्चद्वारा विमल कोइराला सम्मानित

विराटनगर,१ असार / खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ । साढे चार दकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश ...

दिव्य सन्त घनश्यामदास जी महाराजको प्रवचन सुन्न भक्तजनहरुको भिड

विराटनगर,३२ जेठ । दिव्य सन्त घनश्यामदास जी महाराजद्वारा भइरहेको श्रीमद्भागवतको प्रवचन सुन्न विराटनगरमा भक्तजनहरुको भिड लाग्न थालेको छ । विराटनगरको सिटी प्यालेसमा यही जेठ २७ गतेवाट शुरु भएको प्रवचन तथा रसमय संकीर्तन कार्यक्रममा भक्तजनहरुको भिड लागेको हो । घनश्याम दास ...

कांग्रेस छाडेर बाहिर गएकाहरुलाई पार्टीको मुलधारमा फर्किन शेखर कोइरालाको आह्वान

विराटनगर,३२ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरुलाई कांग्रेसमा फर्कन आग्रह गरेका छन्। कोइरालाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरे। कांग्रेसलाई कमजोर पारे मात्रै ...

तेस्रो प्याब्सन कप : गोदावरी र सेन्टजोसेफ क्वाटरफाइनलमा

विराटनगर,३२ जेठ ।  तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो ...

कोशी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार ९ गते हुने

काठमाडौं ,३१जेठ । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट पूर्ण इजलासमा हेर्दाहेर्दैमा परेको छ। बिहीबारदेखि न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो। अब रिटमाथिको थप सुनुवाइ असार ९ गतेका लागि तोकिएको छ। ...

‘भरत ताल’ निर्माणमा सहभागी मेयरलाई भ्रष्टाचार मुद्दा, स्थानिय भन्छन् राम्रो काम गर्नेहरुलाईनै जेल हाल्दै जाउ

काठमाडौँ ,२९ जेठ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले सर्लाहीको बागमति नगरपालिकामा माछा पोखरी ‘भरत ताल’ निर्माण गर्दा ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। अघिल्लो कार्यकालमा समेत मेयर भएका ...

विराटनगरवासी भन्छन् : महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगर,२९ जेठ । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मेयर नागेश ...

स्वास्थ्य बीमा दर्ता सहयोगीद्वारा स्वास्थ्य बीमा बोर्डको कार्यालय विराटनगरमा विरोध प्रदर्शन

विराटनगर,२९ जेठ । स्थानीय तहमा रहेर काम गरिरहेका कोशी प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले स्वास्थ्य बीमा बोर्डको कार्यालय विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । बीमा गरेबापत दिइने कमिसन कटाएको,कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई बृद्धि गरेर १५ प्रतिशत लिन थालिएको, ...

मनसुनबाट कोशी र मधेस बढी प्रभावित हुने

विराटनगर,२५ जेठ । यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो । तेस्रोमा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल