विराटनगर ,४ चैत्र। सुनसरीको बर्जू गाउँपालिका–४ स्थित जयनगरमा रहेको मुस्लिम टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा २७ घर जलेका छन् । दिउँसो ३ बजेर १५ मिनेटतिर स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । विराटनगरसहित ...
विराटनगर,३ चैत्र/ विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले ...
विराटनगर,२ चैत्र । स्थानीय र प्रदेश सरकारले दलित महिलाहरुलाई प्राथमिकतामा राखेर बजेट छुटयाउनुपर्नेमा जोड दिइएको छ । नामका लागि मात्रै रकम छुट्याउदा सम्वन्धित पक्षसम्म सेवा प्रवाह नपुगेको गुनासो दलित महिलाहरुको छ । विराटनगरमा शुक्रबार मोरङका सञ्चारकर्मीहरुसंग बोल्दै अधिकार सम्वन्ध संस्था ...
विराटनगर,२ चैत्र / २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, ...
विराटनगर,३० फाल्गुन / विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरले हरेक ...
काठमाडौं,३० फाल्गुन । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर ...
विराटनगर,२९ फाल्गुन / पूर्व युवराज पारस शाह कैलालीको बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका छन् । उनी सोमबार राती धनगढी पुगेका हुन् । सोमबार धनगढी पुगेका उनी मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेका हुन् । शाह मन्दिरमा ...
विराटनगर ,२९ फाल्गुन । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको ...
विराटनगर,२८ फाल्गुन । शैक्षिक, अन्तरक्रियात्मक र अनुसन्धानका क्षेत्रमा काम गरिरहेको “एक्रेस एकेडेमिया” संस्थाले शिक्षा सशक्तिकरण चुनौती र समाधान विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा भएको शिक्षा सम्वन्धि सामुहिक छलफलको संयोजन सेवन्त निरौलाले गरेका थिए ...
विराटनगर ,२८ फाल्गुन । नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा विराटनगरमा विचारगोष्ठी एवम् कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्य पारेर सोमबार आयोजित कार्यक्रममा कोेशी प्रदेशका विभिन्न जिल्ला तथा अन्य प्रदेशका समेत साहित्यकारहरुको बाक्लो ...
जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै ...
विराटनगर,२२ फाल्गुन । इडेन नेशनल बोर्डिङ स्कुल विराटनगर-३ मा विद्यालय स्तरीय बालक्लब गठन भएको छ । विराटनगर महानगर अन्तरगत बालक्लबको सक्रियतामा विद्यालयमा क्लब गठन भएको हो । निशान आचार्यको अध्यक्षतामा ११ सदस्यीय क्लब गठन भएको छ । गठित समितिमा उपाध्यक्ष ...
विराटनगर,२१ फाल्गुन । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण “इक्युवालिटि कप महिला क्रिकेट-२०२४ ” को आयोजना हुने भएको छ । सोमबार आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ...
अष्ट्रिया,२१ फाल्गुन/ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् । विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस ...
विराटनगर,२० फाल्गुन / विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर नि:शुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला ...
विराटनगर, २० फागुन । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई नझरेका फूलहरु पलेँटी साँझद्वारा सम्मानित भएका छन् । उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो । राई गीतकार र कवि ...
विराटनगर,२० फाल्गुन । प्रदेश योजना आयोग कोशीले आफ्नो दोस्रो आवधिक योजनाको अवधारणापत्र प्रस्तुत गरेको छ । विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो आवधिक योजनाको अवधारणा तथा प्रदेशमा लगानी प्रवर्द्धन सम्वन्धमा छलफल विषयक गोष्टिमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ,प्रदेश योजना आयोगका ...
विराटनगर,२० फाल्गुन । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हुन लागेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि उम्मेदवारी ...
विराटनगर ,१८ फाल्गुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ ...
विराटनगर,१६ फाल्गुन । विराटनगरमा यही फाल्गुन १९ गते शनिबार साइकल रेस अर्थात साइक्लोेथुन हुने भएको छ । १९ किलोमिटर दुरीको खुल्ला स्पर्धामा झण्डै ३ सय जनाले सहभागिता जनाउने आयोजक संस्था रोटरी क्लव अफ विराटनगर फ्युजनले जनाएको छ । कार्यक्रमबारे जानकारी ...
