सुनसरीको क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर, ११ भदौ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा ...

राज्यको हरेक क्षेत्रमा युवाहरुको प्रतिनिधित्व हुनुपर्छ

विराटनगर ,२७ साउन । क्षमता, योग्यता,नयाँ उर्जाले पूर्ण भएका युवाहरुलाई राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन आवश्यक भएकोमा बक्ताहरुले जोड दिएका छन् । मातृभूमि फाउण्डेशन नेपाल विराटनगरद्वारा अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा विराटनगरमा शुक्रबार आयोजित अन्यरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । ...

जिसस मोरङले थाल्यो काम ,जिल्ला सभा सुचारु

विराटनगर,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभा बुधबारबाट शुरु भएको छ । यो ंसंगै जिल्ला समन्वयले स्थानिय तहको समन्वय गर्ने काम समेत थालेको छ । प्रमुख अजम्वजर राईले सभाको उद्घाटन गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीहरुले सङ्घीयताको अनुभूति हुने ...

धरानमा बजार अनुगमन सुरु : म्याद गुज्रेको खाद्यवस्तु र कुहिएको मासु भेटिए

पारस राई धरान,२५ साउन । धरानमा बजार अनुगमन सुरु गरिएको छ । ईलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयूक्त रुपमा वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो ...

लायन्स क्लब अफ विराटनगर एलिटद्वारा विद्यालयमा स्वास्थ्य शिविरको आयोजना

विराटनगर ,२५ साउन लायन्स क्लब अफ विराटनगर एलिटले विराटनगर १ मा रहेको सयपत्री परोपकार अधारभुत विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । आखा,नाक कान घाटी तथा दात सम्वन्धि स्वास्थ्य परिक्षण गरिएको लायन्स क्लव अफ विराटनगर ,एलिटका अध्यक्ष अरुण खेतानले जानकारी ...

अखिल क्रान्तिकारीको तीन महिने फलफूलका विरुवा उत्पादन कार्यक्रम

  विराटनगर, १९ साउन अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका ...

झापाबाट सुपारी बरामद

झापा, २०साउन ।  झापा मेचीनगर  नगरपालिका ६ मेचिडाँडा बाेट  अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ । बिहिबार ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक ...

सप्तकोसी नदीमा बहाब रोकिएन , ब्यारेज पुलका ४६ वटा ढोका खोलिए

विराटनगर,१९ साउन । पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोसी नदी अनियन्त्रत भए पछि सप्तकोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन्। सप्तकोसी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको ...

खोटाङमा गएको भुकम्प र क्षति, विवरण संकलन जारी

खोटाङ,१५ साउन । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ । यद्यपी हालसम्म जनधनको क्षति भने नभएको स्थानीयले जनाएका छन् । केही घरहरु चर्किएको र मानविय क्षति भने नभएको भन्ने जानकारी आएको ...

ओखलढुङ्गा–सिन्धुली जिल्ला जोड्ने पक्की पुलको निर्माण सम्पन्न : स्थानीयहरु खुशी

  ओखलढुंगा, १२ साउन। ओखलढुङ्गा–सिन्धुली जिल्ला जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् ।पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । करीव २३ करोड लागतमा बनेको पुल ...

विराटनगर राउण्ड टेवल नम्बर ५ को अध्यक्षमा दाहाल

विराटनगर,१० साउन । विराटनगर राउण्ड टेवल नम्बर ५ को अध्यक्षमा ऋषभ दाहाल निर्वाचित भएका छन् । राउण्ड टेबलको २५ औ अधिवेसन गत आइतबार झापामा सम्पन्न भएको थियो । युवा उद्यमी तथा सामाजिक छबी बनाएका दाहाल युवाहरु माझ लोकप्रिय छन् । ...

प्रदेश १ को नाम कौशिकी प्रदेश राख्न प्रस्ताव

बिराटनगर,३१ असार । प्रदेश १ को नाम सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश राख्न आग्रह गरिएको छ । प्रदेश १ का विभिन्न क्षेत्रका अगुवाहरुको छलफलमा यसखाले प्रस्ताव अघिसारिएको हो । नेपालका प्रथम जगतगुरु मोहनशरणदेब बालसन्त महाराजको सहजीकरणमा १४ ...

नेपाल प्रेस युनियनको उपाध्यक्ष पदमा मोरङका शेखर रेग्मी सशक्त बन्दै

विराटनगर,३० असार । लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नबौ राष्ट्रिय महाधिबेशन नजिकिदै जादा खुल्ला उपाध्यक्ष पदमा दावी गर्दै आएका मोरङ,विराटनगरका पत्रकार शेखर रेग्मीको उम्मेदवारी दर्विलो बन्दै गएको छ । उपाध्यक्षको उम्मेदवारी घोषणा संगै चुनावी प्रतिस्पर्धामा उत्रने निश्चित भए संगै ...

हेपिदै मन्त्रीहरु : प्रदेश मन्त्री भेट्न कट्टुमै पुगे हावेल

विराटनगर,३० असार । प्रदेश १ का कृषि तथा सहकारी मन्त्री झलकबहादुर मगरसँगको नेदरल्याण्डका एक ब्यक्तिको भेटघाटका विषयमा आलोचनात्मक टिप्पणी सुरु भएको छ । बुधबार मन्त्रालयमा भेटका लागि पुगेका नेदरल्याण्डका कृषि तथा पशु विज्ञ हावेल क्लेंग्स्टा र मन्त्रालय पदाधिकारीको भेटमा लगाएको ...

भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपालद्वारा प्रभातफेरी

– राजाराम दास जनकपुरधाम २९ असार । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा ...

नेपाल भाषालाई घर-घरमा बोलचालकारुपमा प्रयोग गर्न सुझाव

मोरङ,२७ असार । नेपाल भाषालाई घर-घरमा बोलचालकारुपमा प्रयोग गर्न भाषा विज्ञहरुले सुझाव दिएका छन् । नेपाल भाषा सम्पूर्ण नेपालीको भाषा भएकोले यसलाई संरक्षण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका हुन् । प्रदेश नं १ पर्यटन तथा संस्कृति मन्त्रालय तथा झिःपुच (नेपाल भाषा ...

प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल

विराटनगर ,२४ असार । प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु भएको छ। प्रदेशको नामाकरण गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा छलफल गरेको छ । छलफलमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक ...

युनियनको महाधिबेशनमा प्रदेश १ बाट को-को उम्मेदवार ?

विराटनगर,२४ असार । नेपाल प्रेस युनियनको नबौ राष्टिय महाधिबेशनका लागि प्रदेश न.१ बाट इच्छुक उम्मेदवारहरुले चुनाबी घोषणा लाई तिव्र पारेका छन । महाधिबेशन यही साउन ६ र ७ मा हेटौडमा हुन गईरहेको छ । यो महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दैछ ...

पूर्वराजा ज्ञानेन्द्र शाहको ७६औँ जन्मोत्सव विराटनगरमा पनि मनाइयो

विराटनगर,२३ असार । राजा ज्ञानेन्द्र शाहको ७६औँ जन्मोत्सव विराटनगरमा पनि मनाइएको छ । जन्मदिनको उपलक्ष्यमा नेपाल विद्वत परिषदले आयोजना गरेको कार्यक्रममा पूर्वका विभिन्न राष्ट्रबादी संघ,संगठनका ब्यक्तिहरुको सहभागिता रहेको थियो । नेपालमा राष्ट्रवादी मेयोकारुपमा रहेको राजसंस्थालाई माया गर्ने नेपालीहरुको चाहना विपरित ...

विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

विराटनगर,२२ असार / विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको शुभारम्भ गरे । २०६४ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल