विराटनगर ,८ असार । राउन्ड टेवलमा आवद्धता रहेर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई स्टार अफ राउन्ड टेवल नेपालले सम्मान गरेको छ । मंगलबार विराटनगरमा राउन्ड टेवलले एक कार्यक्रमको आयोजना गरी विराटनगर महानगरको मेयरमा निर्वाचित नागेश कोइराला , बृतामोड वडा नं ४ ...
विराटनगर,८ असार । झापाको बुद्धशान्तिमा जंगली हात्ती धपाउन गएका एक युवकको सर्पको टोकाइ वाट मृत्यु भएको छ । बुद्धशान्ति–५का १५ बर्षिय किशोर अजित तामाङलाई बिषालु सर्पले टोकेर मृत्यु भएको हो । तामाङ मंगलबार राति ९ बजे जंगली हात्ती धपाउन ...
विराटनगर,७ असार । संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे रहस्यको खोजी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार ...
विराटनगर, ४ असार । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका ...
विराटनगर,३१ जेठ । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली ...
विराटनगर, २९ जेठ / नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा ...
विराटनगर,२९ जेठ/ विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु भएको छ । कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा ...
विराटनगर ,२८ जेठ । पूर्व राष्ट्रपति रामवरण यादवले कृष्णप्रसाद कोइराला सेवा गुठीद्धारा सञ्चालित शैलजा आचार्य पोलिटेक्निकका विषयमा चासो दिएर अवलोकन गरेका छन् । मोरङको शिसवनी जहदा (जहदा गाउँपालिका)मा रहेको शैलजा आचार्य पोलिटेक्निकको शनिबार अनौपचारिकरुपमा अवलोकन गरेका हुन् । त्यहाँ पुगेका ...
काठमान्डौं ,२४ जेठ । तुलनात्मकरुपमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेको छ । भारतमा यसको सक्रमण बढेको छ भने अर्को छिमेकी मुलुक चीनमा हप्तौँको लकडाउन अहिले केही खुकुलो हुन थालेको छ । यसै बीच पछिल्लो २४ ...
विराटनगर ,२४ जेठ / विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । ...
विराटनगर,२३ जेठ । पतंजलि योग समिति मोरङले स्थानिय तहमा मोरङवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान गरेको छ । योग सम्वन्धि विभिन्न कार्यक्रम मार्फत सेवा प्रवाह गरिरहेको यस संस्थाले स्थानिय तह र सामाजिक क्षेत्रका निर्वाचित व्यक्तित्वहरुलाई स्वागत सम्मान समेत गर्ने गरेको छ । ...
विराटनगर,२३ जेठ । विराटनगर महानगर ४ ढाट छेउमा नेपाल हेभी ड्राईभिङ स्कुल सञ्चालनमा आएको छ । १ करोड ४० लाख रूपैयाँ लगानीमा सुविधा सम्पन्न ड्राभिइङ स्कुल सोमबारवाट संचालनमा आएको हो । प्रदेश १ कै ठूलो ड्राइभिङ स्कुल भएको दाबी गरिएको ...
विराटनगर,२३ जेठ । नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा विराटनगरका काशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुरकाको गाइघाटमा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशले पराजुलीको नेतृत्वमा प्रदेश कार्य समिति चयन गरेको हो । एमाले निकट रहेको कर्मचारी संगठनको प्रदेश ...
विराटनगर,२३ जेठ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले “द स्कुल व्वाइ” नामक नाटक प्रहसनमा ल्याएको छ । जेठ २० गते देखि प्रहसनमा आएको नाटक एक हप्तासम्म देखाइने बताइएको छ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित भएकाले स-साना ...
विराटनगर,२२ जेठ/ विश्व वातावरण दिवसको अवसरमा आइतबार विराटनगरमा साइकल ¥याली, सरसफाई र वृक्षारोपण गरिएको छ ।प्रदेश–१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाइरोमेन्ट सोसाइटीलगायतका संस्थाहरूसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साइकल ¥याली, वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको हो । विराटनगरस्थित ...
विराटनगर,२२ जेठ । मोरङको केशलिया खाेलाकाे छेउ-छेउमा कोरिडोर निर्माणका लागि प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले विशेष पहल सुरु गरेका छन् । कार्कीको पहलले पूर्णता पाउन सके केसलीयामा कोरिडोर निर्माण हुने छ । आगामी आर्थिक वर्ष(२०७९–८०)को बजेटमा ...
काठमाडौँ,२२ जेठ । मोटरसाइकलले ठक्कर दिँदा राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका नेता श्रेष्ठको उपचारको क्रममा निधन भएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१ दिक्तेल बजारमा प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर ...
बिराटनगर,१९ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि मोरङका १७ स्थानीय तहलाई जम्मा ८ अर्ब २७ करोड ६१ लाख बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमार्फत ३ अर्ब १ करोड ५२ लाख, सशर्त अनुदानमार्फत ४ ...
विराटनगर,१७ जेठ । मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश ...
उदयपुर,१६जेठ । उदयपुरको कटारी नगरपालिकाको भदौरेस्थित चनौटे खोलानजिक सवारी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। ईटहरी स्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बासुदेव खतिवडाका अनुसार सोमबार बिहान ट्रक दुर्घटनामा चारजना पुरूषको मृत्यु भएको हो। ट्राफिक ...
