विराटनगर,११ भदौ । अम्बे मुरारी सेवा केन्द्र र सन्जिवनी आइकेयर सेन्टरको सयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर वडा नं.८ स्थित शुसिक्षा आधारभुत विद्यालयका विद्यार्थीहरुको आँखा जाँच गरिएको हो । शिविरमा ३ सय ५० जना ...
उदयपुर, ३० साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाक्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको ...
काठमान्डौं,३० साउन । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्। डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। ...
विराटनगर,२३ साउन / विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको नि:शुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट नि:शुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट नि:शुल्क परीक्षण ...
विराटनगर,२२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा डेंगु नियन्त्रण बाहिर जाने स्थिति आए कोभिड अस्पतालहरुलाई प्रयोगमा ल्याइने बताएका छन् । यसका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको थापाले बताए । कोभिड महामारी हटेसंगै कोभिड अस्पताल र केन्द्रहरु बन्द अवस्थामा ...
विराटनगर,२२ साउन / विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेको हो । सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित ...
धरान,२१ साउन । धरान उपमहानगरपालिकामा डेंगुबाट थप एक जनाको मृत्यु भएको छ। यो सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। धरान उपमहानगरपालिकाका महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु ...
विराटनगर,१९ साउन । विराटनगर महानगरपालिका वडा नं. ५ ले डेंगु रोकथाम र नियन्त्रणका लागि अभियान थालेको छ । लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुरु गरेको वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सरसफाई र स्वास्थ्यका ...
विराटनगर,१६ साउन । बढ्दो डेंगु संक्रमण समाधानका लागि विराटनगर महानगरपालिका तयारीमा जुटेको छ । स्वास्थ्य महाशाखा अन्तरगतका स्वास्थ्यकर्मीलाई टोल टोलमा परिचालन गरिएको छ । डेंगु हुन सक्ने सम्भावित स्थानको खोजी गर्दै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सरसफाइमा कार्यरत कर्मचारी र ...
विराटनगर,१५ साउन । विराटनगरमा आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस)का बिरामी बढ्दै गएका छन्। चर्को गर्मी याम, धुलो धुवाँसँगै मानिसको आँखा पाक्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई सचेत रहन आग्रह गरेको छ। विद्यालयमा विद्यार्थीबीच यसले प्रभाव बनाउँदै लगेको बताएका महानगरका स्वाथ्य ...
काठमान्डौं,२३ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन्। सेवामूलक गैरसरकारी संस्था विजेन नेपाल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री ...
काठमान्डौं,१६ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गरेका छन्। राति हिँड्नुपरे टर्च लाइट लिएर ...
काठमाडौं, १८ जेठ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००/६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको हो । नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा थिए ...
विराटनगर,३ जेठ । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्। हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ। ...
विराटनगर,१ जेठ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ ...
काठमान्डौं,३० बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि (आइतबार) खोप लगाउने भएको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गर्दै यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने ...
विराटनगर,१७ बैशाख / नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरेका ...
काठमान्डौं,१२ बैशाख । आज विश्व मलेरिया दिवस । शून्य मलेरिया प्रदान गर्ने समय : लगानी, आविष्कार, कार्यान्वयनू भन्ने नाराका साथ विश्वभरी मनाईदैछ । लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ । ...
विराटनगर,७ बैशाख । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ । यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका ...
विराटनगर,५ बैशाख । लायन्स क्लव अफ विराटनगर सुभम्को आयोजनामा मिक्लाजुङ्ग गाउँपालिका वडा नम्वर १, रमितेखोलामा वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराट (नर्सिङ्ग होस) अस्पताल प्रा. लि. को प्राविधिक व्यवस्थापनमा सम्पन्न शिविरमा ३५४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको मिक्लाजुङ्ग ...