Birat Post आइतबार, साउन २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

धरान,२१ साउन । धरान उपमहानगरपालिकामा डेंगुबाट थप एक जनाको मृत्यु भएको छ। यो सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

धरान उपमहानगरपालिकाका महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको हो।

धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार मृतक पछिल्लो समय भेडेटारमा होटल सञ्चालन गर्ने गरेका थिए। काफ्लेका अनुसार मृतक धरान १४ का बासीन्दा हुन्।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल