अमेरिकी राष्ट्रपति बाइडेनको कुकुरले मान्छे टोक्यो !

अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार ...

मोरक्को भूकम्प: मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

मोरक्को ,२४ भदौ । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन्। भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै ...

मोरक्कोमा गएको भूकम्पमा सयौको मृत्यु , तीन सय २९ जना घाइते

मोरक्को । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने ...

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित,जी–२० शिखर सम्मेलनमा सहभागी नहुने

भदौ,२२ ।  स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् । जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने  छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको ...

सुतिरहेकाे स्थानमा डढेलाे लागेर आमा र दुई छोरीकाे मृत्यु

भारतमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा एक आमा र दुई छोरी रहेको प्रहरीले जनाएका छन । प्रहरीका अनुसार बुधबार साँझ रामबन जिल्लाको उखरल तहसीलको पञ्चायत बिंगराको हमेर गली ढोकमा अस्थायी झुपडीको गुच्छामा आगलागी हुँदा ...

सबै चुनावका रेकर्ड तोडेर-२०२४ को लोकसभामा भव्य विजय हासिल गर्ने मोदीको दाबी

साउन,१५ शुक्रबार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले- २०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने दावी गरेका छन् । लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए ...

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई आंशिक माफी

विराटनगर,१७ साउन । हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको ...

भारतको मणिपुरमा अवैध नागरिकको पहिचान गरिने

भारत ,१४ साउन । मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ। यसको उद्देश्य मणिपुरमा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचान गर्नु हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो काम सेप्टेम्बर २०२३ सम्ममा पूरा गर्न भनिएको छ। ...

चट्याङ लागेर भारतमा १० जनाको मृत्यु‍

भारत,२९ असार । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् ...

पौडी खेलिरहेका एकै परिवारका १० जना बगे

१९ असार ।  मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएकाे एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा ...

मोदीको नौ वर्षे कार्यकाल : नयाँ संसद् भवन ,चार करोड घर र ११ करोड शौचालय निर्माण

जेठ,१४ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । “यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । ...

बेलायतमा ७० वर्षको उमेर सम्म काम गर्नुपर्ने बाद्यता

जेठ,४ बिहिबार । बेलायतमा उमेर ढल्किनु झनै कठिन हुँदै गइरहेको छ । नयाँ अवस्थाका बीच अधिकांश ज्येष्ठ नागरिकले ७० वर्षभन्दा बढी उमेर नपुग्दासम्म काम गरिरहनुपर्छ । मजदुर दिवसका अवसरमा जारी गरिएको प्रतिवेदनअनुसार आगामी वर्षहरूमा आधाभन्दा बढी ज्येष्ठ नागरिक ७० वर्षको ...

‘मोखा’ नामको आँधीले बंगलादेशलाई प्रभावित बनाउन सक्ने

बैशाख,३१ आइतबार । प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आंकलन गरी सो शिविरहरु निमार्ण गरिएको हो । सो आँधी आइतवार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि ...

भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैशाख,२५ सोमबार । भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो । हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार ...

बेलायती राजा चार्ल्सले पहिरिए राजमुकुट

बैशाख,२३ शनिबार । बेलायतका राजा चार्ल्स तृतियाको वेस्टमिन्स्टर एबेमा आयोजित भव्य धार्मिक समारोहका बिच राज्याभिषेक गरिएको छ। राजा चार्ल्सको जारी राज्यभिषेकमा उनले राजमुकुट पहिरिएका छन् । आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन्। यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय ...

पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या

बैशाख,२२ शुक्रबार । पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो । उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा। आरिफ अल्वीको कार्यालयले घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाको ...

युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिए

बैशाख,१९ मंगलबार । युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् । युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको ...

खालिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ

नयाँ दिल्ली,१० बैशाख । खालिस्तानी नेता अमृतपाल सिंहलाई भारतको पञ्जाब प्रहरीले पक्राउ गरेको छ । नेपालमा लुकेर बसेको जनाउँदै सीमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्तत: पञ्जाबमा नै पक्राउ परेका छन् । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपाललाई गिरफ्तार गरेको ...

युक्रेनका लागि हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

काठमान्डौ,६ बैशाख । सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ । वासिङ्टनको सहयोगी सियोलले युक्रेनलाई गैरघातक र मानवीय सहायता प्रदान गरेको छ, तर अहिलेसम्म ...

भारतका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको हत्या

भारत ,३ बैशाख । भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको गोली हानेर हत्या गरिएको छ। प्रहरी हिरासतमा रहेका उनको उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली हानिएको थियो। भारतीय संचारमाध्यमसँग कुराकानी ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल