एएनआई,१३ भारत । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गरेकी छन् । देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ । राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा २७ मार्च (सोमबार) मा भारतीय ...
-एएफपी पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल ...
एजेन्सी,८चैत । अल–शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लढाकु मारिएका छन्भने अन्य धेरै जना घाइते भएका छन् । राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीका अनुसार आतङ्कवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको ...
चैत ७ । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी विपद् व्यवस्थापन विभागले चार सय ७६ जनाको मृत्यु भएको तथा चार ...
इस्लामबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने सरकारको प्रयास जारी रहेको छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगे पनि प्रहरी पक्राउ गर्न सफल भएको छैन । बीस घण्टादेखि जारी ...
८ मार्च २०२३, न्युयोर्क अमेरीका ११३ औं अन्तर्राष्ट्रीय नारी दिवस एवं गिरीजाप्रसाद कोईराला फाउन्डेसन अमेरीकाको वार्षिकोत्सव तथा व्ल्याकहिष्ट्री महीना २०२३ एक विशेष समारोह गरी भव्य रूपमा सम्पन्न भएको छ । न्युयोर्क क्वीन्समा आयोजीत उक्त कार्यक्रमकी प्रमुख अतिथिक्विन्स डिस्ट्रीक्ट एटोर्नी माननीय ...
काठमान्डौं ,२२ फागुन । फिल्म सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण ...
सिक्किम ,२४ माघ । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनेपछि सिक्किम द्वन्द्वमा फसेको छ । सत्तापक्ष एसके एम पार्टीका अध्यक्ष तथा सिक्किममा मुख्यमन्त्री प्रेम सिंह तामाङ (पिएस गोले) र यस भन्दा अगाडिका मुख्य मन्त्री तथा एसडिएफ पार्टीका अध्यक्ष ...
काठमान्डौं,२३ माघ । दक्षिणपूर्वी टर्कीको सिमानजिकै सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार ११० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते ...
काठमान्डौं,४ माघ । ४ माघ, काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय परिसरमा हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना ...
काठमाडौं ,३१ असोज। भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् । अध्यक्ष पदका लागि गान्धी परिवारले चासो नदेखाएपनि उनिहरु भित्रै मानिस आन्तरिक प्रतिश्पर्धामा उत्रेका छन् । ...
काठमान्डौं,१२ साउन । कोरोना भाइरसको उद्गमस्थल भनिएको चीनको बुहानमा लकडाउन घोषणा गरिएको छ । संक्रमणको बढ्न थालेपछि बुहानमा लकडाउन घोषणा गरिएको हो । यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको हो । अहिले बुहानको जियाङ्गसिया ...
काठमाडौं ,४ साउन । श्रीलंकाको सांसदले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेको छ । सांसदहरूले छ पटकका प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका हुन् । चुनावी प्रतिस्पर्धापछि विक्रमासिंघेले १३४ मत ल्याएका छन् भने उनका प्रमुख प्रतिद्वन्द्वी दुल्लास अलाहपेरुमाले ८२ ...
काठमाडौं,३ साउन । पश्चिमी युरोपका केही भाग चरम गर्मीको चपेटामा परेका छन् । उच्च तापक्रमले फ्रान्स र स्पेनका जङ्गलमा आगो लागेको छ । पोर्चुगलमा खडेरी बढ्दै गएको छ भने बेलायतमा सोमबार अहिलेसम्मकै तेस्रो सबैभन्दा तातो दिन बनेको छ । दक्षिण ...
विराटनगर,३२ असार । इरानको राजधानी तेहरानमा कुकुर ,बिराला पाल्नु र पार्कमा घुमाउनु ‘अपराध’ भएको घोषणा गरेको छ। त्यहाँको प्रहरीले यो प्रतिबन्ध ‘जनताको सुरक्षा’ को दृष्टिकोणबाट आवश्यक भएको भनेको छ । यति नै बेला महिनौंको बहस पछि इरानको संसदले चाँडै ‘जनावरहरूविरुद्धको ...
भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन । ती व्यक्ती हृदय रोगबाट पीडित छन् । मानव शरीरमा ...
काठमान्डौ.,२६ असार । जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन । ’ एउटा राजनीतिक ...
एजेन्सी,२५ असार । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् । शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् । राष्ट्रपति निवासभित्र प्रदर्शनकारीहरू पौडी खेलिरहेको तथा सोफामा बसेर चिया पिइरहेको भिडियो सार्वजनिक भएका छन् ...
जोगवनी ,२४ असार । भारत बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । घरमै लडे पछि थप स्वास्थ्य जटिलता निम्तिएको थियो। लडेर उनको शरिरका विभिन्न भागमा चोटपटक लागेको थियो । यादवलाई सघन ...
जोगवनी ,२३ असार । भारत बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएको छ । लामो समयदेखी मृगौला रोगलगायत अन्य स्वास्थ्य समस्या भोगिरहेका उनी घरमै लडे पछि थप स्वास्थ्य जटिलता निम्तिएको छ । लडेर उनको ...