मुरारका ग्रुपले २ अर्ब रुपैयाँ लगानी गरी सेरामिक्स टायल उद्योग सञ्चालन गर्ने

काठमाडौं,१६ फागुन । व्यावसायिक घराना मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्स लिमिटेडसँगको साझेदारीमा २ अर्ब रुपैयाँ लगानी गरी सेरामिक्स टायल उद्योग सञ्चालन गर्ने घोषणा गरेको छ। टायल उद्योग भैरहवामा स्थापना हुनेछ। सोमानी सेरामिक्स टायल उत्पादनमा भारतको अग्रणी कम्पनीमध्ये एक हो। यसको ...

वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छौं- अर्थमन्त्री पौडेल

  काठमान्डौं,१० फागुन । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकपश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले ...

विद्युतिय व्यवसायी महासंघको महासचिबमा विराटनगरका गोपाल अग्रवाल

विराटनगर,२९ माघ । नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् । अग्रवाल विराटनगरका यूवा व्यवसायी हुन् । उनी ...

बैंकविरुद्ध उद्योगी व्यवसायीद्वारा संयुक्त सडक आन्दोलनको घोषणा

काठमान्डौं,२९ माघ ।  उद्योगी व्यवसायीहरुले बैंकविरुद्ध संयुक्त सडक आन्दोलनको घोषणा गरेका छन् । सयुक्त मुल संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने ...

सीएनआई कोसी एक्स्पोमा टिकटदर घटाइयो

विराटनगर,२१ माघ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा टिकट काट्ने समय र टिकटको दर घटाइएको छ । प्रत्येक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । ९ कक्षा मुनिका विद्यार्थीहरुका ...

सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

काठमान्डौं,१९ माघ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ ...

कोसी एक्स्पोमा साना उद्यमीका ७२ वटा स्टल

विराटनगर,१४ माघ । विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्ल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, ...

विराटनगरका प्रविण जोशी “उत्कृष्ट भन्सार एजेन्ट” बाट सम्मानित

विराटनगर,१२ माघ । विराटनगरका प्रविण जोशी उत्कृष्ट भन्सार एजेन्टबाट सम्मानित भएका छन् । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विहिबार विराटनगरमा आयोजित कार्यक्रममा उनि सम्मानित भएका हुन् । प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले जोशीलाई उक्त सम्मान गरेका थिए । कार्यक्रममा मोरङका ...

ठूला ब्राण्ड पनि सीएनआई एक्स्पोमा सहभागी हुँदै

विराटनगर,११ माघ । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठूला ब्राण्डहरु पनि सहभागी बन्ने भएका छन् । आफ्नो उत्पादनको प्रवद्र्धनका लागि उनिहरु सहभागी हुने अयोजकले जनाएको छ । सीएनआई प्रदेश १ ...

सीएनआई कोसी एक्स्पोलाई ऐतिहाँसिक बनाउने घोषणा

विराटनगर,८ माघ । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेका छन् । विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका ...

गुनासो र सुझाव संकलन गर्न मेयर कोइराला र उपमेयर कार्की पसलमा

विराटनगर,२१ पुष । विराटनगर महानगरपालिकाले पसलमै पुगेर व्यापारीका गुनासो र सुझाव संकलन गर्न सुरु गरेको छ । जनताको घरदैलोमै पुगेर गुनासो सुन्ने सुझाव संकलन गर्ने अभियानअन्तर्गत पहिलो चरणमा मेनरोडका व्यापारीहरुका गुनासो र सुझाव संकलन गरिएको छ । मेयर नागेश कोइराला ...

इलामको कोसेली अब, विराटनगरमै

  कविता घिमिरे विराटनगर, १७ पुस । इलामको कोेसेली अब, विराटनगरमै पाइने भएको छ । विराटनगर–३ स्थित पोखरीया स्कुल छेउमा इलामका सबै उत्पादनहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले श्रेष्ठ डेरि एण्ड ग्रोसरी आइतबार देखि सञ्चालनमा आएको छ । विराटनगरका उपभोक्ताले ...

आजदेखि लागू हुने दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो

काठमान्डौं,१६ पुष । प्रशोधित दूधको मूल्य एकैपटक १४ रुपैयाँले बढेको छ । बढेको मूल्य शनिबारदेखि नै लागू हुने डेरी उद्योग संघले जनाएको छ । प्रतिलिटर ८६ रुपैयाँ कायम रहँदै आएको दूधको मूल्य १४ रुपैयाँले बढाएर प्रतिलिटर एक सय रुपैयाँ पुर्‍याइएको छ । ...

तस्करीको आशंकामा व्यवसायी अनिल साहको कपडा गोदाममा छापा,बरामद सामानका विषयमा अनुसन्धान हुने

विराटनगर,१५ पुष । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । लामो समय देखि तस्करीकै कपडा कारोबारी गरिरहेका साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो ...

उद्योगीको आन्दोलन तत्काललाई स्थगित, सरकारले समस्या समाधान गर्नेमा ढुक्क

विराटनगर,१३ पुष । विराटनगरका उद्योगी र सरकारबीचको वार्ता सकारात्मक रहेको उद्योगीहरुले बताएका छन्। सडक आन्दोलन गरिरहेका उद्योगीहरुलाई हालै नवनियुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि आन्दोलन रोकिएको थियो भने वार्ता समिति काठमाडौं गएका थिए । उद्योगीहरुले बुधबार अर्थमन्त्री पौडेलसँग ...

समापन भयो विराट एक्स्पो

  विराटनगर,१० पुस । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन गरिएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने ...

विराट एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ प्रवद्धन भएकोमा खुसी छौ : अध्यक्ष प्याकुरेल

विराटनगर,८ पुष । विराट एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ प्रवद्धन भएकोमा खुसी रहेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताएका छन् । उनले एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ भएको र यसवाट पूर्व क्षेत्रको ब्यापार, एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण , ...

जुन कुराकाे विराेध गर्दथ्याैं त्यहीँ गर्नु पर्याे : उद्योगी ब्यवसायी, भाेली विराटनगर बजार बन्द

विराटनगर ,६ पुस । माेरङका उद्योगी तथा व्यबसायीहरू आन्दोलनमा उत्रने भएका छन् । उनिहरूले बैंकको चर्काे ब्याजदरकाे विराेध गर्दै आन्दोलनमा उत्रने भएका हुन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनिहरूले भाेली बिहीबार बाट आन्दोलन शुरू भएको घाेषणा गरेका छन् । ...

सार्वजनिक वहुउदेश्य सहकारीको छैठौँ वार्षिक साधारणसभा सम्पन

विराटनगर,३ पुष । सार्वजनिक बहुउदेश्य सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा सम्पन भएको छ । वि.स. २०७३ साल डिभिजन सहकारी कार्यालय मोरङमा दर्ता भइ सेवा प्रवाह गरेको सहकारलिे ६ वर्ष पूरा गरेको सहकारकिा संस्थापक तथा सचिव संजय राजवंशीले जानकारी दिए । ...

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं,३ पुष । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुन: तोलामा एक लाख रुपैयाँ नाघेको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल