कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया सम्पन्न

विराटनगर ,१४ बैशाख । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको सहजीकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत संग कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । माेरङ व्यपार संघका अध्यक्ष नवीन रिजाल,उद्याेग संगठनका अध्यक्ष सुयस प्याकुरेल ...

महानगरद्वारा लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारी खारेजी

विराटनगर,१० बैशाख/ विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को ...

अर्थतन्त्र चलायमान हुन्छ,धैर्य गरौं : अर्थमन्त्री महत

काठमान्डौ,९ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताएका हुन्। अर्थमन्त्री ...

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले जिम्मेबारी सम्हाल्दै

  काठमाडौं,३ वैशाख । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आजबाट जिम्मेबारी सम्हाल्ने भएका छन् । काठमान्डौंमा गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट उनिहरु निर्वाचित भएका हुन् । महासंघको अध्यक्ष चन्द्र ...

उद्योगी चन्द्र ढकाल बने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष

काठमान्डौं,२९ चैत । उद्योगी चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्ष स्वत: अर्को कार्यकालका लागि अध्यक्ष हुने विधानअनुसार ढकाल नयाँ कार्यकालका लागि अध्यक्ष बनेका हुन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार र बुधबार भएको ...

नेपालका बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी

काठमाडौँ,२८चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको तथा सानोतिनो धक्काले जोखिम आउने अवस्था नरहेको बताएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९- ८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक ...

सुन तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार

काठमाडौँ,२३ चैत । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी ...

सुन आज एक लाख ११ हजार रुपैयाँमा कारोवार

काठमान्डौं,२२ चैत । नेपाली बजारमा सुनको भाउ आज २ हजार रुपैयाँले बढेको छ। मंगलवार एक लाख ९ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ११ हजार रुपैयाँमा कारोवार भइरहेको छ । साथै तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  काठमाडौं,२० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । घटेको मूल्यको कार्यान्वयन आज रातिदेखि लागू हुनेछ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ ...

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौँ,१७ चैत । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको ...

मुना पलाए संगै पहिलो चरणको चियापत्तीको टिपाई सुरु

इलाम, १० चैत । मुना पलाए संगै पहिलो चरणको चियाको टिपाई सुरु भएको छ । सिजनको पहिलो चिया पत्तीलाई गुणस्तरिय मानिन्छ । यसलाई फस्ट प्लग भन्ने गरिन्छ जसले उत्कृष्ठ बजार मूल्य समेत पाउने गर्छ । लगभग कात्तिक महिनाबाट रोकिएको चियाको ...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा राजेन्द्र राउत निर्वाचित

विराटनगर,९ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारणसभाबाट राउत सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको उपाध्यक्षमा भीम पौडेल र कुमारमणी पोखरेल र ...

छापावाल सुन प्रतितोला १ लाख १० हजार , अझै बढ्ने आकलन

काठमाडौँ ,५ चैत । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको हो। यसैगरी, ...

बजेटका विषयमा उद्योग संगठन मोरङले दियो सरकारलाई सुझाव

विराटनगर,५ चैत्र । बजेटका विषयमा उद्योग संगठन मोरङले अर्थमन्त्रालयका सचिव मार्फत सरकारलाई विभिन्न सुझावहरु प्रस्तुत गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ल्याउने बजेटमा सम्वोधन गर्नुपर्ने कर तथा राजश्व नीति एवं भन्सारसंग सम्वन्धित विषयहरुमा ...

मोरङको ग्रामथान गाउँपालिकामा रहेका दुई सहकारी संस्थामा लुटपाट

विराटनगर,३ चैत । मोरङको ग्रामथान गाउँपालिकामा रहेका दुई सहकारी संस्थामा लुटपाट भएको छ । प्राप्त समाचार अनुसार सौजन्य सहकारी संस्था र ग्रामिण विकास सहकारी संस्थामा आज गएराती लुटपाट भएको हो । सौजन्य सहकारीवाट लुटेराहरुको समुहले ७ लाख ७७ हजार, ४५ ...

सुनको मूल्य निरन्तर बढ्दै

काठमान्डौं,३ चैत । नेपाल सुन चाँदी व्यवसायी महासंघले चैत ३ गते शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७ हजार रुपैयाँ पुगेको जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ ...

अन्तत: विकास बैंकहरु ब्याजदर घटाउने निर्णयमा

काठमान्डौं,३० फागुन । वर्तमान अवस्थालाईलाई ध्यानमा राखी अन्तत: विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएशनले सोमवार बसेको बैठकमा चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । जस ...

उद्योग संगठन मोरङद्धारा संचालित पि.एल.सी अटोमेशन तालिम सम्पन्न

विराटनगर,२९ फागुन । विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्सोर परियोजनाको सहकार्यमा संचालन गरेको चौविस दिने पि.एल.सि. अटोमेशनमा तालिम सम्पन्न भएको छ । विभिन्न उद्योग प्रतिष्ठानका तेईस जना प्राविधिकहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण ...

आज नेप्से बन्द

काठमाडौँ,२२ फागुन । सेयर बजार सोमबार बन्द हुने भएको छ। आज फागुन २२ गते फागुपूर्णिमाको अवसरमा सरकारले पहाडी जिल्लामा सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि ...

मुरारका ग्रुपले २ अर्ब रुपैयाँ लगानी गरी सेरामिक्स टायल उद्योग सञ्चालन गर्ने

काठमाडौं,१६ फागुन । व्यावसायिक घराना मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्स लिमिटेडसँगको साझेदारीमा २ अर्ब रुपैयाँ लगानी गरी सेरामिक्स टायल उद्योग सञ्चालन गर्ने घोषणा गरेको छ। टायल उद्योग भैरहवामा स्थापना हुनेछ। सोमानी सेरामिक्स टायल उत्पादनमा भारतको अग्रणी कम्पनीमध्ये एक हो। यसको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल