विराट एक्स्पोमा लगानी प्रवर्धन र संभाव्यताको लागि छुट्टै पेभिलियन

  विराटनगर , २५ मंसिर । विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया ...

विराट एक्स्पो प्रचार-प्रसार संयोजक राठी भन्छन, प्रदेश १ मा उत्पादितको छुट्टै पेभिलियन

विराटनगर, २१ मंसिर / विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा कृषिका आधुनिक उपकरण देखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । एक्स्पोको अवलोकनमा आउने कृषकहरू तथा उपभोक्तालाई लक्षित ...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर,१८ मंसिर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड) मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ...

बुद्धोदय सहकारीकाे गुणात्मक प्रगती, निक्षेप ११ करोड १ लाख पुग्यो

विराटनगर,१८ मंसिर। विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ । सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण सभामा सार्वजानिक गरेको आर्थिक ...

विराट एक्स्पोको तयारी पूरा,यसपटक केही फरक

विराटनगर,१७ मंसिर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सातौं विराट एक्स्पो हुने भएको छ । यसका लागी सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको ...

ब्याजदर वृद्धिका विषयलाई लिएर गरिएको विरोध कार्यक्रम स्थगित

विराटनगर,२५ कात्तिक। ब्याजदर वृद्धिलगायत विषयलाई लिएर निजी क्षेत्रले विराटनगरलगायत देशभरि गर्दै आएको विरोध कार्यक्रम तत्काललाई स्थगित भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ...

रिलायन्स लाइफले ग¥यो मृत्यु दाबी भुक्तानी

विराटनगर,१३ असोज । रिलायन्सलाईफ इन्सुरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी मृतक कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ती सीमादेवी शर्मा सुतिहारलाई प्रदान गरेको हो । मोरङ जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्सोरेन्सका प्रदेश ...

आयल निगमले इन्घनको मूल्य नघटाउने

काठमान्डौ,३१ साउन । भारतबाट मूल्य घटेर आएपनि नेपाल आयल निगमले इन्घनको मूल्य नघटाउने भएको छ ।आयल निगमले पत्रकार सम्मेलन गर्दै अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको जानकारी दिएको हो । निगमका कार्यकारी निर्देशक ...

पेट्रोलियम पदार्थको मूल्य भारतवाट घटेर आयो

काठमान्डौं,१६ साउन । पेट्रोलियम पदार्थको मूल्य फेरि पनि घटेर आएको छ। भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको हो। आइओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र ...

मोरङमा पूँजीगत तर्फ ८४ प्रतिशत प्रगति हासिल

विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार यो खर्च पूँजीगत प्रगति तर्फ ...

आज सुनचाँदीको मूल्य बढ्यो

काठमान्डौं,२ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजो को तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको जानकारी दिएको हो । छापावाल सुनको मूल्य प्रतितोला ...

सरकारले दियो आयल निगमलाई सात अर्ब ऋण

काठमान्डौं,१ साउन । सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो ...

बाइक वा कारको कर कहिले तिर्ने ? ब्लुबुकमा मिति यसरी हेर्नुस्

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा पाउनु आवश्यक छ । कतिपय मानिसहरु आफुसँग भएको सवारी साधनको कर कहिले तिर्नु पर्ने थाहा नभएकाले पनि हरेक बर्ष जरिवाना तिर्न वाध्य हुन्छन् । सवै सवारी साधनको ...

आज शुक्रबार सुनचाँदीको मूल्य यस्तो छ

काठमान्डौ,१७ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

भन्सार एजेन्टको नतिजा प्रकाशित

काठमाडौं,१६ असार। भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । ...

आजको सुनचाँदीको भाउ

विराटनगर,१३ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार ...

मोरङका उद्योगी व्यवसायीद्वारा आन्तरिक राजस्व कार्यालय मोरङमा प्रदर्शन

विराटनगर,१० असार । मोरङका उद्योगी व्यवसायीले आर्थिक विधेयक ०७९/०८० का केही मुद्दा सच्चाउन माग गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय मोरङमा प्रदर्शन गरेका छन्। शुक्रबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रुपमा कार्यालयमा ...

इन्धनको मूल्य वृद्धि फिर्ता नलिए निर्माण परियोजना बन्द गर्ने निर्माण व्यवसायीको चेतावनी

काठमान्डौ,७ असार । नेपाल निर्माण व्यवसायी महासंघले इन्धनको मूल्य वृद्धि फिर्ता नलिए अत्यावश्यक निर्माण परियोजना बन्द गर्ने निर्माण व्यवसायीको चेतावनी दिएको छ । लगातार इन्धनको मुल्यमा भएको भारी वृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको भन्दै अत्यावश्यक निर्माण परियोजना ...

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्ज हुने

काठमान्डौं,२ असार , ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट ...

नेनो युरिया झोल मल अव नेपाली कृषकहरुले सहजरुपमा पाउने

विराटनगर,३० जेठ । इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को)ले उत्पादन गरेको नेनो युरिया झोल मल अव नेपाली कृषकहरुले सहजरुपमा पाउने भएका छन् । यो मल भारतवाट सोमबार विराटनगर भन्सार हुदै नेपाल भित्रिएको छ । इपको नेनोद्वारा आयोजित एक कार्यक्रममा प्रदेश ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल