विराटनगर २६ बैशाख / प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सवैकुराको जिम्मेवारी सरकारले लिन नसक्ने बताएका छन् । एलिट क्लब विराटनगरको आयोजनामा शुक्रबार सम्पन्न ‘नेपाली अर्थतन्त्रको भावी कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आङ्बोले यस्तो बताएका ...
विराटनगर २२ बैशाख / लकडाउनका कारण ब्यवसाय धरासायी बन्दै गएको भन्दै विराटनगरका व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । विराट व्यापार संघको नेतृत्वमा पुगेको टोलीले विराटगर महानगरका मेयर भीम पराजुलीलाई उक्त व्यहोराको ज्ञापनपत्र बुझाएका हुन् । साना व्यवसायीहरु जोखिम अवस्थामा ...
विराटनगर ९ बैशाख / जारी लकडाउनका कारण उद्योग ,व्यवसाय क्षेत्रमा प्रत्यक्ष दुरगामी प्रभाव पारिहेकोे भन्दै उद्योग संगठन मोरङले आर्थिक प्याकेज सहितका कार्यक्रम घोषणा गर्न सरकारसंग माग गरेको छ । उसले बैंक ब्याज, बिजुली महशुल, भन्सार, कर तथा श्रमिकको पारिश्रमिक ...
बिराटनगर २६ चैत्र । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले प्रदेश १ सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग ...
विराटनगर २१ फागुन / घरेलु महासंघ मोरङले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई भेटी साना घरेलु उद्योगका समस्याहरु समाधान गर्न माग गरेका छन् । बुधवार महासंघ मोरङका अध्यक्ष नरेन्द्र हुमागाइको नेतृत्वमा गएको टोलीले साना ...
विराटनगर १५ फागुन / एन आई सी एशिया बैंकले औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । विराटनगर स्थित रानी मिल्स एरीया शाखाले चमत्कारिक बचत खाता वाहक ग्राहकलाई उक्त रकम भुक्तानी गरेको हो । योजना अन्तर्गत विराटनगरकी पूर्णिमा श्रेष्ठलाई औषधी ...
विराटनगर १० फागुन / बिराटनगरमा फागुन २ गते देखि शुरु भएको कृषि तथा औद्योगिक अन्तर्रािष्ट्रय प्रदर्शनी (बिराट एक्स्पो) को आज सम्पन्न हुदै छ । आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ शुरु भएको प्रदर्शनीमा उल्लेख्य ...
विराटनगर २९ माघ / विराटनगर- २ स्थित शंकरपुरमा हुन लागेको अन्तराष्ट्रिय स्तरको विराट एक्स्पो –२०७६ (कृषि तथा औद्यौगिक प्रदर्शनी) को सम्पूर्ण तयारी पूरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म विराट एक्स्पो हुदै छ ...
