काठमान्डौं,३० जेठ । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ । ...
काठमान्डौं,२८ जेठ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर हुने भएको छ । दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका ...
विराटनगर ,२५ जेठ । विराटनगरका उद्योगी व्यवसायीको तीन संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यूतेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र ...
विराटनगर ,२५ माघ । मुलुककै जेठो उद्योग वाणिज्य संघ “मोरङ व्यापार संघ”को नाम परिवर्तन हुने भएको छ । मोरङ व्यापार संघको नाम अव “मोरङ उद्योग व्यापार संघ” हुने भएको छ । उद्योगी ,व्यवसायीहरुको वृहत छलफलवाट संस्थाको नाम परिवर्तन गर्न लागिएको ...
विराटनगर,२३ जेठ । विराटनगर महानगर ४ ढाट छेउमा नेपाल हेभी ड्राईभिङ स्कुल सञ्चालनमा आएको छ । १ करोड ४० लाख रूपैयाँ लगानीमा सुविधा सम्पन्न ड्राभिइङ स्कुल सोमबारवाट संचालनमा आएको हो । प्रदेश १ कै ठूलो ड्राइभिङ स्कुल भएको दाबी गरिएको ...
काठमाडौं,१९ जेठ । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । यो मूल्यसूची अनुसार बढाउने हो भने नेपालमा पेट्रोलको मूल्य २०२ रुपैया पर्न आउछ भने एलपी ग्याँसको २५५१ रुपैया पर्न जान्छ । बुधबार ...
काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको भन्दै आपत्ति जनाएका छन् ।उनले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो भनी अर्थमन्त्री जनार्दश शर्मालाई प्रश्न ...
नयाँ दिल्ली । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ। सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ।घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। १ जुनदेखि ३१ अक्टोबरसम्म ...
विराटनगर,१ जेठ । शनिबार राति मध्यरातबाट लागु हुनेगरी सरकारले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश पाण्डेय नेतृत्वको नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक लिटरमा ...
विराटनगर,२८ चैत्र । विराट ट्रेड एक्स्पो – २०७८’ मा ४० करोड बराबरको कारोबार भएको छ । गत चैत १८ गतेबाट सुरु भएको एक्स्पोले १०औँ दिनसम्म आइपुग्दा ४० करोड हाराहारीमा कारोबार गरेको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए । ...
रमपम विराट एक्स्पो २०७८ मा अहोरात्र खटिने युवा उद्यमीहरु क्रमस : सिटी प्यालेसका सञ्चालक पवन राठी,युवा उद्योगी देवासिस गोल्छा,दिपेश सुवेदी र आगन होटलका सञ्चालक विवेक अग्रवाल ।
विराटनगर,२२ माघ । मीरगञ्ज पुलको समस्या समाधान तथा विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन पहल कदमी गरिरहेको मोरङ व्यापार संघले थप कार्य गरेको छ । यसै विषयलाई लिएर भारतीय मन्त्रीले आमन्त्रण गरी विहारको राजधानी पटनामा भेटघाट समेत गरेका छन् । भारतका ...
विराटनगर ,२७ भदौं । नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आईडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का ...
काठमाडौँ, २७ भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमूल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । यस सेवाअन्तर्गत ग्राहकहरुले खल्तीबाट ...
काठमाडौँ, २२ भदौ । नेपाल आयल निगमले मङ्गलबारका लागि पेट्रोल, डिजेल र ग्यासको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मङ्गलबार काठमाडौँमा पेट्रोल प्रतिलिटर एक सय ३० रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसा, सुर्खेतमा प्रतिलिटर एक सय ३० ...
विराटनगर,८ भदौ । रघुपति जुटमिलले हीरक महोत्सव मनाएको छ । विस २००१ सालमा स्थापना भएको जुटमिल गोल्छा अर्गनाइजेशनले चलाइरहेको छ । मिलका परामर्शदाता डा. मोहनचन्द्र घिमिरेले हीरक महोत्सव मनाउन पाउदा अत्यन्त खुसी भएको बताए । अन्य जुट मिलहरू बन्द हुदा ...
काठमाडौँ,११ जेष्ठ । कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ। महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनैपनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन्। नेपाल राष्ट्र ...
काठमाडौँ,६ बैशाख । सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्य ९० हजार सात सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि ...
बिराटनगर १८चैत्र । विराटनगरमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । फुटवेयर म्यानुफेक्चर्स एसोसिएसन अफ नेपालले बिराटनगरमा संचालन गरिरहेको बिराट जुत्ता-चप्पल व्यापार मेलामा उपभोक्ताहरु आकर्षित देखिएका छन् । अपेक्षा गरे अनुसार कारोबार नभए पनि ब्यापार घाटा नभएको संयोजक होमनाथ उपाध्यायले ...
काठमाडौँ १८ चैत्र । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य तोलाको ८६ हजार ...
