विराटनगर १४ चैत्र । अखिल भारत बर्षिय माहेश्वरी महिला संगठनको आयोजनामा सखी एक्स्पो-२०२१ हुने भएको छ । थ्रीडी अनलाईन भर्चुअल मार्फत एक्स्पो हुन लागेको हो । यो संस्थामा नेपाल च्याप्टरकोरुपमा आबद्ध रहेको छ । भारत र नेपालको तर्फबाट महिला अधिकार ...
विराटनगर १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा औद्योगीक वातावरण बन्दै गएको बताएका छन् । उद्योग संगठन मोरङको नयाँ कार्यसमितिको पदस्थापन तथा ‘‘मेरो देश, मेरै उत्पादन’’ कार्यक्रमको भर्चुअल शुभारम्भ गर्दैै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । देशमा अव औद्योगीक ...
विराटनगर २८ फाल्गुन । एनएमबी बैंकले विराटनगर–११ स्थित सब्जी, फलफूल तथा गुद्री बजारमा ‘क्युआर कोड’ सेवा विस्तार गरेको छ । देशभरका बिभिन्न स्थानमा रहेका सब्जी मण्डिमा क्युआर कोड सेवाका् सुरुवात गर्ने लक्ष्यका साथ एनएमबीले विराटनगरमा शुक्रबारदेखि सेवा शुरु गरेको हो ...
विराटनगर २० फाल्गुन । बिहिबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको भाउ बिहीबार ८६ हजार ...
विराटनगर १४ फाल्गुन । अहिले चर्चामा छ रहरको दाल । घटना र विषयबस्तु विराटनगरको भए पनि दालको परिणामलाई हेर्ने हो भने देशका विभिन्न स्थानमा यो दाल उपभोक्ताले प्रयोग गरिरहेका छन् । दाल कति थियो ,कति परिणाममा बिक्रि भइसकेको छ र ...
विराटनगर,१३ फाल्गुन । कृषकका उत्पादन उपभोक्ता सामु पु¥याउनका लागि फागुन १४ गतेदेखि साप्ताहिक कृषि बजार सञ्चालनमा आउन लागेको छ । नेपाल युवा उद्यमी मञ्चका अनुसार कृषकहरुलाइ लाभको क्षेत्र पहिचान गराई स–साना मात्राका उत्पादन हुने कृषि वस्तुहरुलाई एकै स्थानमा कृषि बजार ...
विराटनगर १२ फाल्गुन । बुधबार नेपाली बजारमा छापावल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । जस अनुसार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । यस्तै तेजावी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको ...
विराटनगर २७ माघ । आज मंगलबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबारको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारका लागि महासंघले छापावाल सुनको ...
विराटनगर २६ माघ । आज सोमवार सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो। नेपाल ...
काठमान्डौ ७ माघ । सुनको मूल्य वृद्धि भएको छ । आज बुधबार तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनमा ५ सय रुपैयाले बढेको हो ...
विराटनगर २४ पुस । भोलि शनिबार बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । पुस दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखाहरु खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन ...
काठमाडौं २४ पुस । अब एउटा बैंकको एटिएम कार्ड प्रयोग गरीअर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। महिनामा दुई वटा अन्तरबैंक एटिएम कारोबारको शुल्क नलाग्ने भए पनि सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउने व्यवस्था केन्द्रिय बैंकले ...
काठमाडौं २४ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले आज (पुस २४ गते) देखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर ...
विराटनगर २३, पुस। पछिल्लो समय नेप्से परिसूचकले दैनिक नयाँ उचाइ कायम गरिरहेको छ। यस साता मात्रै नेप्सेले तीन पटक एक पछि अर्को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९१ अंक बढेर २१९४.४९ ...
बिराटनगर, २२पुस । बुधबार दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। हालसम्मकै उच्च रेकर्ड तोड्दै नेप्से सूचक १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको यस दिन नेप्सेमा २०५ वटा कम्पनीमा १ ...
बिराटनगर, पौष २२ गते । सुनको मुल्य लागातार बृद्धि हुने क्रम जारि रहेको छ। बुधवार सुन तोलाको ४०० रुपैयाँले बुद्धि भएको हो। आज छापावाला सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको ...
विराटनगर २१ पुष । नेपाली धितोपत्र बजारको हालसम्मकै ठूलो आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको ...
विराटनगर २१ पुष । मंगलबार सुनको मूल्य ह्वात्तै उकालो लागेको छ । यसदिन सुन प्रतितोला ११ सय रुपैँयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ४ सय र तेजाबी सुन प्रतितोला ९५ हजार ...
विराटनगर २० पुष । सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ३ सय र तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ । ...
विराटनगर १७ पुष । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैँयामा कारोबार भइरहेको छ । यस्तै चाँदीको ...
