विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर,१६ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्ने बताएकी छन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान तथा स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले वर्तमान ...

राप्रपाले विराटनगरमा आमसभा गर्ने , लिङ्देन ,शाही र मिश्र प्रमुख बक्ता

विराटनगर,१६ चैत । राप्रपाले चैत १९ गते विराटनगरमा आमसभा गर्ने भएको छ । जिल्ला र क्षेत्रहरुलाई सक्रिय बनाउन आमसभा गर्न लागेको हो । पार्टीका मोरङ प्रवक्ता तथा प्रचार विभाग प्रमुख सन्जय विक्रम अधिकारीका अनुसार उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन , ...

एकता, एकीकरणका नाममा गल्ती गर्न चाहन्न :अध्यक्ष थापा

हेटौंडा, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता,एकीकरण नगर्ने वताएका छन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गरेर गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर ...

डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

झापा, १५ चैत । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिने भएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले डा. रुइतलाई रू पाँच लाख राशीको उक्त पुरस्कार प्रदान ...

‘अर्को उथलपुथल गर्न बेर लगाउँदिन’ -प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ,१५ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण नयाँ बनाएपछि संघीयताको कार्यान्वयन, विकास निर्माण र सुशासनका लागि काम गर्न नसके आफूले पद ओगटेर नबस्ने प्रष्ट्याएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले ...

महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच शिविर

विराटनगर,१४ चैत । विराटनगर महानगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच (भिआइए) तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई तिब्र पारेको छ । महानगरले हरेक वडाहरुमा यसखाले कार्यक्रम गर्दै आएको छ । हरेक हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कार्यक्रमलाई निरन्तरता दिएको ...

विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा भुटान र नेपाल पुलिस भिड्दै

विराटनगर,१४ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चैत १५ देखि२४ गतेसम्म विराटनगरको शहिद मैदान सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको ...

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको थम्पसनको स्पष्टोक्ति

काठमाडौं,१४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा भेट भएको हो। भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको भेटमा सहभागी भएका पार्टी ...

साहित्यकार दधिराज सुवेदीको निधन

विराटनगर,१४ चैत । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भएका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको जनाइएको छ । विभिन्न अनुसन्धानात्मक तथा कालजयी कृति र दर्जनौं पुस्तकका लेखक, समालोचक, सम्पादक, ...

दुर्गा प्रसाईँका बडीगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं,१४ चैत । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँको बडीगार्डहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रामकुमार धिमाल र दीपक खड्कालाई छाड्ने आदेश दिएको हो । उनीहरु केही दिनअघि सर्वोच्च ...

मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चले दिएको आदेशप्रति डा.केसीको आपत्ति

काठमान्डौं,१३ चैत । दुर्गा प्रसाईंको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति डा.गोविन्द केसीले आपत्ति जनाएका छन्। सर्वोच्च अदालतले झापास्थित बिर्तामोडमा रहेको व्यवसायी प्रसाईंको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार आदेश दिएको थियो। मंगलबार डा। केसीले ...

ऐतिहासिक फिल्म ‘नालापानी’ पुनः प्रर्दशन हुँदै

विराटनगर,१३ चैत ।  ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रर्दशनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने ...

गैरकानुनी तवरले वसेका पाँच बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ ,१३ चैत । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी ...

मारवाडीको होलीमा “दुर्गा प्रसाई बने मुर्गा तरसाइ”

विराटनगर,११ चैत । मारवाडी युवा मञ्च विराटनगरले यस वर्ष निकालेको होलीमा एउटा दृष्य कैद भयो । यसलाई धेरैले नजर लगाए । हरेक कुराहरु व्यङ्गपूर्ण थिए । झण्डै गायजात्रामा जस्तै । यो परम्परा भन्दै मारवाडी समुदायले विराटनगरमा विगतदेखीनै प्रहसन गर्दै आएको ...

पिताको बिरासत धान्ने जिम्मेबारी सुहाङलाई

काठमाडौं ,११ चैत ।  नेकपा एमालेले वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इलामका दुइ निर्वाचन क्षेत्रमध्येको यो क्षेत्र सुहाङका पिता सुवास नेम्वाङले पटक पटक जितेको निर्वाचन क्षेत्र हो ...

करेन्ट लागेर ओखलढुंगामा एक महिलाको मृत्यु,घर समेत जल्याे

ओखलढुंगा ,११ चैत । करेन्ट लागेर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर चिशंखुगढी गाउँपालिका– ३ को बोडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस अवस्थामा भेटिएकी थापालाई घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको ...

नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले किन खर्च गरे ?

काठमाडौं ,१० चैत । नेपालको राजनीति र व्यवस्थाका विषयमा नजिकबाट नियालीरहेको अमेरिका एउटा सहयोगी देश हो । नेपाली भाषीको संख्या पनि अमेरिकामा धेरै नै भइसकेको  छ। कतिपय नेपालबाट गएका बुद्धिजीवीहरुले नेपालको विषयमा भइरहेका घटनाक्रमको विश्लेषण गरेर बुझाउने काम पनि गर्ने ...

शाकाहारी हुन नेता पराजुलीको आग्रह

  विराटनगर,१० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले सकेसम्म शाकाहारी बन्ने प्रयास गर्न आग्रह गरेका छन् । पतंजली योग समिति मोरङले आयोजना गरेको होलीमिलन कार्यक्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् । उनले ...

प्रहरीको विधि विज्ञान प्रयोगशालामा ३३ हजार नमुना परीक्षण

काठमाडौं ,९ चैत । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ३३ हजार नमुना परीक्षण गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रयोगशालाले ५ हजार ४ सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमुना परीक्षण गरेको ...

सरकारले फिर्ता ल्यायाे बाँसबारी छाला कारखानाको जग्गा

काठमान्डौं,९ चैत । सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा फिर्ता ल्याएको छ । शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल