क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढ्यो

विराटनगर,९ चैत । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा ...

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको २१ बुँदे निर्देशन जारी

काठमाडौँ, ८ चैत । गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्नेगरी स्थानीय प्रशासनको कामकारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले उक्त निर्देशन जारी गरेको ...

सीआईबीलाई बयान दिँदा भक्कानिए महरा

काठमान्डौं,८ चैत्र । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु गरिएको थियो । ...

गिरिजाप्रसाद कोइरालाको स्मृर्तिमा देशभर भए विभिन्न सामाजिक कार्यक्रम

काठमान्डौं,७ चैत्र । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृर्ति दिवसको अवसरमा बुधबार देशभर विभिन्न कार्यक्रमहरु भएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसन मार्फत देशभरका जिल्लाहरुमा रक्तदान,खेलकुद प्रतियोगिता, सम्मान, विचारगोष्ठी,  स्वास्थ्य शिविर, अशक्त तथा आवासगृहमा रहेकाहरुलाई भोजन कार्यक्रम देखी ...

इटहरी उपमहानगरका सबै विद्यालयमा समान पोशाक लागु हुने पक्षमा अदालतको फैसला

  विराटनगर,७ चैत्र । इटहरी उपमहानगरले सबै विद्यालयमा समान पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयन हुने भएको छ।  उच्च अदालत विराटनगरले इटहरी उपमहानगरविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयनको बाटो खुलेको हो। उपमहानगरभरीका सबै विद्यालयमा भादगाउँले ...

कांग्रेसलाई ‘साइजमा राख्न’ सत्तागठबन्धनको चतुर्‍याई ,चौधरीमाथि अनुसन्धान भइरहेको पत्र सभामुख घिमिरेलाई

काठमाडौँ ,७ चैत्र । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले कांग्रेस सांसद विनोद चौधरीमाथि सरकारी जग्गा हिनामिना प्रकरणमा छानबिन भइरहेको जानकारी दिएको छ। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बुधबार सिआइवीले पत्र पठाएर चौधरीमाथि अनुसन्धान भइहरको जानकारी दिएको हो। यसअघि कुनै ...

मोरङको बेलबारीमा श्रीमतिको हत्यापछि श्रीमानले गरे आत्महत्या

मोरङ,७ चैत्र । मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मोरङ बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। बमबहादुरले ...

नेपालमा लगानी सम्मेलन ,यस्ता छन् योजना

काठमान्डौं,७ चैत्र । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। उक्त बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि ...

दुर्गा प्रसाईँको सुरक्षा हतियारमा गृहको नजर 

काठमाडौं,७ चैत्र । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानका अगुवा बनेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षागार्डले बोकेको हतियारको विषय यतिबेला बहसमा छ। सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने क्रममा सोमबार प्रसाईँका बडिगार्डद्वय दिपक खड्का र ...

खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तको व्यवस्था मिलाउन मेयर कोइरालाको सुझाव

विराटनगर ,६ चैत्र ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले आयोजना गरेको महानगरपालिकाका प्रमुखहरूसितको जुम मिटिङमा मेयर कोइरालाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न शिक्षक ...

रुस-युक्रेन युद्धमा हालसम्म ३३ नेपालीको मृत्यु

विराटनगर ,६ चैत्र ।  रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले नेपालीको मृत्यु भएको जानकारी पाएसँगै उनीहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्ट गर्दैछ। मृत्यु भएकाको नाम खुलिसकेको छैन । पछिल्लो समय रुसी ...

कृष्णबहादुर महरा पक्राउबारे माओवादी बैठकमा छलफल

काठमाडौं,६ चैत्र । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल भएको छ। आज बिहान बालुवाटारमा बसेको बैठकमा महराको विषयमा व्यापक छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउ ...

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं,६ चैत्र ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त गरेकाे भन्दै नेविसंघले प्रदर्शन गरेका हुन्। पशुपति क्याम्पसका नेविसंघ ...

कृष्णबहादुर महरालाई सीआईबीमा पुर्‍याइयो

काठमाडौं। नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुर्‍याइएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैं सीआईबी पुर्‍याइएकाे हाे। उनी ६० किलो सुन तस्करी प्रकरणमा रूपन्देहीबाट पक्राउ परेका थिए। उनी माओवादी निकट वकिलको घरमा बसेको बेला पक्राउ परेको ...

‘लिभिङ टुगेदर’ लाई कानूनी मान्यताको बहस : अदालतद्धारा कारण देखाऊ आदेश

काठमान्डौं,४ चैत्र । सर्वोच्च अदालतले लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन माग गर्दै परेको रिटमा सरकार र संसदका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अधिवक्ता अनु भट्टराईले दायर गरेको रिटमा आइतबार पहिलो सुनुवाई गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो ...

सुनसरीको बर्जुमा आगलागी हुदाँ २७ घर जले

विराटनगर ,४ चैत्र। सुनसरीको बर्जू गाउँपालिका–४ स्थित जयनगरमा रहेको मुस्लिम टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा २७ घर जलेका छन् । दिउँसो ३ बजेर १५ मिनेटतिर स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । विराटनगरसहित ...

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

गण्डकी,४ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उनले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा ...

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै दायर रिटमाथि आज सुनुवाई हुँदै

काठमाडौं,४ चैत । लिभिङ टुगेदरलाई कानून मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । बिहीबार अधिवक्ता अनु भट्टराईंले सर्वोच्चमा हालेको सो रिट सुनुवाइका लागि प्रधानन्यायाधीश विश्रम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी ...

भोजपुरमा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु

भोजपुर,४ चैत्र । भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया ...

प्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेशले पायो नयाँ कार्यसमिति

विराटनगर,३ चैत्र । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल