लुम्बिनी ,२५ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको कार्यक्रममा उपस्थिति थियो । ध्यान, ...
काठमाडौँ ,२४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन्। शुक्रबार जुम्लाको खलंगामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले देश बनाउनका लागि सबै एकजुट भएर राष्ट्रको पुरानो गौरव फर्काउनुपर्ने बताएका हुन्। उनले भने, ...
काठमाडौँ,२४ चैत । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्यूलाई आज पनि निरन्तरता दिइएको हो । सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ...
कौशल निरौला विराटनगर,२३ चैत । आम मानिसले जहिल्यै मन लाग्यो या समय मिल्यो कपाल मिलाउने,दाह्री काट्ने या कपाल मुण्डन गर्ने गर्छन् । धार्मिक मान्यताका धेरै कुराहरु हराउदै गइरहेका बेला मानिसहरुले समय मिलाएर वा बार मिलाएर कपाल काट्ने भन्नेकुरा धेरै परको ...
सुनसरी,२३ चैत । सुनसरीकाे हरिनगरा क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेकाे छ । हरिनगरा गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ । हरिनगरा गाउँपालिका–१ मा रहेको ...
विराटनगर,२३ चैत । दलहरूको केन्द्रीय सत्ता गठबन्धन फेरबदल हुँदा त्यसको प्रत्यक्ष असर प्रदेशहरूमा परेको छ । संघमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन बनाउँदा प्रदेशको राजनीतिमा त्यसको प्रत्यक्ष असर परेको ...
विराटनगर,२२ चैत । नेपाली कांग्रेसले इलाम—२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । उनी नेपाली कांग्रेस इलामको जिल्ला सभापति पनि हुन् । गत चुनावमा सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ...
काठमाडौं ,२२ चैत । सांसदहरूले दलपिच्छे ट्रेड युनियन गठन हुने व्यवस्था हुँदा कर्मचारीहरूले नागरिकको सेवाभन्दा दल र दलका नेताहरूको धेरै सेवा गर्न थालेको भन्दै नयाँ ऐनमा त्यस्तो व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा पेश भएको संघीय निजामती सेवाको गठन, ...
विराटनगर,२१ चैत । प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुदै आएको छ । नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ । चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म ...
विराटनगर ,२१ चैत । नेपाल प्रहरीको एक सहायक हवल्दारले छुरा प्रहार गर्दा मोरङमा एक भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब ९ बजे सहायक हवल्दार दुश्यन्त राजवंशीले छुरा प्रहार गर्दा भारतको विहार अररिया ...
काठमाडौं,२१ चैत । काठमाडौँ महानगरपालिले महानगर भित्रका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न साता दिनको समय दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले अधिकांश संस्थागत विद्यालयहरूको नाम, कानुनी प्रावधानको प्रतिकुल देखिएको भन्दै त्यस्ता संस्थागत विद्यालयहरूले सात ...
विराटनगर,२० चैत । हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ। कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण ...
काठमाडौं, २० चैत । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार प्रहरी नायब उपरीक्षक ९डीएसपी० ...
काठमाडौं, २० चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि निश्कर्षविहीन बनेको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निश्कर्षविहीन बनेको हो । कांग्रेसलाई उपनिर्वाचको उम्मेदवार टुंङ्ग्याउन सकस भएको छ । आजको ...
काठमाडौं ,२० चैत । नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे । सोमबार साँझ काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन ...
लुम्बिनी, १९ चैत । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् । अन्तराष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र ...
सुनसरी,१९ चैत । हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अन्सारीले भारतको सिमासँग जोडिएका सिमाबासीहरुको जीवन स्तर दयनीय रहेकाले उनीहरुको जीवन स्तर उकास्न आवस्यक रहेको बताएका छन् । राज्यले सीमाका नागरिकका विषयमा सोच्न पनि आवस्यक भएको उनले बताए । यसका लागि ...
बागमती,१९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई ...
काठमाडौं ,१८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन् । पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम ...
विराटनगर ,१७ चैत । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ । नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी ...
