सरकारको नीति तथा कार्यक्रममा एमालेले विरोध जनाउने

काठमान्डौं,७ जेठ । सरकारको नीति तथा कार्यक्रममाथी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन्। पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज बिरोधसमेत जनाउने भएका ...

अमेरिकालाई प्रतिवेदन सुधार गर्न राप्रपाको आग्रह ,हिन्दु राज्यका लागि बिदेशी आर्थिक सहयोग स्वीकार्य छैन

काठमान्डौं,६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ ।अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र ...

तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि कुण्ड स्नान तथा विशेष मेला सुरू

रसुवा ,६ जेठ । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ। गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको ...

अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन खेदजनक : रवीन्द्र मिश्र

  काठमान्डौं ,५ जेठ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन खेदजनक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले अमेरिकी विदेश मन्त्रालयजस्तो जिम्मेवार संस्थाबाट प्रकाशित प्रतिवेदनमा नेपालका बारे सुनेकै आधारमा ...

पूर्वलडाकुको नाममा माओवादीले राज्यमाथि लुट मच्चायो : पोखरेल

काठमान्डौं ,५ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वलडाकुको नाममा माओवादीले राज्यमाथि लुट मच्चाएको आरोप लगाएका छन्। ‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो। त्यो राज्य माथिको खुलेआम लुट थियो। डकैती थियो।’ पोखरेलले सामाजिक सञ्जालमा लखेका छन्। बिहीबार ...

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने

काठमान्डौं,५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन्। स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत राष्ट्रपति पौडलले आज प्रस्तुत गर्ने भएका हुन्। ‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश ...

नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा ‘होल्ड’भा छ : प्रधानमन्त्री दाहाल

काठमान्डौं,४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको बारेमा राष्ट्रपतिबाट सरोकारवाला पक्षहरुसंग छलफल भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक अहिले राष्ट्रपति कार्यालयमा ‘होल्ड’मा रहेको ...

नेपालमा घटेका ठूल्ठूला हत्याकाण्ड नयाँ शिराबाट छानबिन गर्नुपर्छ: प्रधानमन्त्री

काठमान्डौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको छानबिन गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साह र अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशमा भएका ठूल्ठूला हत्याकाण्ड ...

सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं,४ बैशाख । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री ...

गाजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा छलफल आवश्यक : मुख्यमन्त्री पाण्डे

काठमान्डौं,३ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा अव छलफल आवश्यक भएको बताएका छन् । बुधबार गोरखा पुगेका उनले गाजाका विषयमा गहन छलफल आवश्यक भएको र कानुन खुकुलो बनाउन आवश्यक रहेको पनि ...

माओवादी नेताहरुद्वारा धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्न माग

काठमान्डौं,३ जेठ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरुले धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्न माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापन पत्र बुझाएको छ । बुधबार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार शर्मा र पूर्व प्रतिनिधिसभा ...

आज विश्व उच्च रक्तचाप दिवस

विराटनगर,३ जेठ । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्। हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ। ...

कांग्रेसका असन्तुष्ट पक्षले सातै प्रदेशमा अलग्गै बैठक गर्ने

काठमान्डौं,२ जेठ । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभर अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभर अलग भेला गर्ने भएका हुन् । कांग्रेस नेतृत्वको सरकारले नेपाली समाजको रुपान्तरण अभियानमा अपेक्षित ...

सर्वोच्चले दिएन रेशम चौधरीलाई सफाई ,जन्मकैद सजायको फैसला सदर

काठमान्डौं,२ जेठ । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीमाथिको जन्मकैद सजायको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरीलाई जन्मकैदको सजाय दिने उच्च अदालत ...

आरजु राणा सम्बन्धी आएको अडियो झुटो : प्रवक्ता महत

काठमान्डौं,२ जेठ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन्। सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसुन’ भन्नेमा काँग्रेस दृढ रहेको पनि उनले जनाएका ...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा अयोध्यास्थित राम मन्दिरको दर्शन

काठमाडौं,१ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले अयोध्यास्थित राम मन्दिरको दर्शन गरेका छन् । पूर्वराजा शाहले आइतबार राम मन्दिर पुगेर भगवान रामको दर्शन गरेको पूर्वराजा शाहको सचिवालयले जनाएको छ । पूर्वराजा शाहसँगै पूर्वरानी कोमलले पनि राम मन्दिर पुगेर भगवान रामको दर्शन ...

विराट-वर्जु हाफ म्याराथन हुने ,पर्यटकीय स्थलको प्रचार-प्रसार मुख्य लक्ष्य

विराटनगर,१ जेठ । विराटनगरमा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल विराट राजाको दरबार क्षेत्र र सुनसरीको वर्जु तालको प्रचार प्रसारका लागि हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । विराटनगर १८ भेडियारी देखि सुनसरीको बर्जू ताल सम्म हाफ म्याराथन प्रतियोगिता हुने भएको ...

आजदेखि चिकित्सकको परामर्श सेवा शुल्क बढ्यो

विराटनगर,१ जेठ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ ...

भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै विराटनगरमा अर्धनङ्गन प्रदर्शन

विराटनगर,३१ बैशाख । २०४६ साल यता सार्वजनिक भएका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै सामाजिक अभियन्ताहरूले विराटनगरमा अर्धनङ्गन भएर प्रदर्शन गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नाङ्गो भएकाले साङ्केतिक रूपमा अर्धनङ्गन भएर ...

आज सुनचाँदीको मूल्य स्थिर

काठमान्डौं,३१ बैशाख । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १० हजार ८ सय रूपैयाँमा कारोवार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ। साथै तेजावी सुनको मूल्य तोलामा १ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल