मकवानपुर ,३१ बैशाख । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ । प्रहरीले झन्डै साढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरवाट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको १४ ...
काठमाडौँ ,३१ बैशाख। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन्। आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष ...
विराटनगर,३० बैशाख । निर्माण कार्य गुणस्तरीयताको माग राख्दै हाइटेन्सन लाइन प्रशार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् । अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरुले उनको माग सम्बोधन गर्ने र भ्रष्टाचार हुन नदिने प्रतिबद्धता ...
सुनसरी, ३० बैशाख । सुनसरी ईनरुवा ८ डुम्राहामा सर्पको टोकाईबाट नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय दिनेश उरावको १०महिनाकी छोरी रहेकी छन् । शुक्रबार राति आगनमा खेलिरहेको अवस्थामा मुसाको दुलोबाट निस्केको सर्पले टोकेर उनी घाईते भएकि थिइन् । ...
विराटनगर, २९ वैशाख । नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । ...
काठमान्डौं,२९ बैशाख । यस वर्ष बैंक तथा वित्तीय क्षेत्र गत वर्षको तुलनामा सुधारोन्मुख भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ५५ अर्ब ८९ करोडले बढेको हो । ...
काठमान्डौं,२९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबै माथि छानविन गरि कारवाही गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै ...
काठमान्डौं,२९ बैशाख । राप्रपले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँने भएको हो। शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ...
काठमान्डौं,२९ बैशाख । निर्वाचन आयोगले लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो। आयोगले ...
काठमान्डौं,२८ बैशाख । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि बोल्दै सहमहामन्त्री जीवन परियारले अदालतको फैसलापछि मात्रै खाणको विषयमा ...
काठमाडौँ ,२८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ। बिहीबार ...
विराटनगर,२८ बैशाख । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यावसायी महामंघका अनुसार यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। यता, चाँदीको मूल्य ...
काठमान्डौं,२८ बैशाख । भारतको तिर्थाटनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ । बुधबार पूर्वराजा र मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पूर्व राजपरिवारका सदस्यहरु समेत सम्मिलित ...
विराटनगर,२७ बैशाख / नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न ...
काठमान्डौं,२७ बैशाख । चालु आर्थिक वर्ष २०७९र८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रू नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो ...
काठमाडौं,२७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति लिएको छ । बुधबार बिहान आफ्नै निवास चावहिलको मैजु बहालबाट पक्राउ परेका खाँणलाई काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी ...
विराटनगर,२६ बैशाख । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवा प्रवाह गर्ने बताएका छन् । मंगलबार विराटनगरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै उनले आफुले गर्ने कामका विषयमा फेहरिस्त प्रस्तुत गरेका थिए । ...
बैशाख,२६ मंगलबार । नासाले मे ९ र १० अर्थात आज र भोली दुई ठूला क्षुद्रग्रह पृथ्वीको नजिक आउने चेतावनी दिएका छन् ।पृथ्वीमा हरेक दिन कुनै न कुनै क्षुद्रग्रह पृथ्वीबाट गुज्रिरहेको हुनाले अन्तरिक्ष वैज्ञानिकहरू बारम्बार क्षुद्रग्रहहरू पृथ्वीको नजिक आउने घटनालाई सामान्य ...
काठमान्डौं,२६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विचौलियाको भुमिका खेलेको आरोप लागेका रामशरण केसी र गोविन्द चौधरी ...
विराटनगर,२६ बैशाख । कक्षा १२ को वार्षिक परीक्षा आज मंगलबार बाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी हुँदैछन्। जसका ...
