काठमाडौँ,१९ जेठ । नेपालको इतिहासवाट राजसंस्था अन्त्य गर्न अदृष्य शक्तिले चालेको दरबार हत्याकाण्ड शुक्रबार (आज) २२ वर्ष पूरा भएको छ। रहश्यमय भनिएको यो घटना घटेको आज २२ वर्ष बितेको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन ...
काठमान्डौं,१९ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक भेट गरेपछि मात्रै धेरै कुराको लागि वातावरण सहज बनेको बताएका छन्। आज नयाँ दिल्लीमा उनले नेपाली पत्रकारसँग गरेको कुराकानीमा समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै तीन ...
काठमाडौं, १८ जेठ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००/६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको हो । नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा थिए ...
विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिए । चालु ...
विराटनगर, १८ जेठ । थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १० औं जिल्ला ...
विराटनगर ,१७ जेठ / विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर ...
विराटनगर,१५ जेठ । सरकारले सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ। वि.स. २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न बन्देज लगाएको हो। अव कागज ...
विराटनगर,१५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम प्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन्। १६ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह ...
काठमान्डौं,१५ जेठ । सरकारले सांसद विकास कोष व्युँताएको छ । आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका हुन् । यसका लागि सरकारले ८ अर्ब २५ ...
काठमान्डौ.,१४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । गत शुक्रबार र आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसअनुरुप राष्ट्रपति पौडेलले टिकापुर हत्याकाण्डको मुख्य अभियुक्त चौधरीसहित १९ जनाको बाँकी कैद ...
विराटनगर,१३ जेठ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । युनियन कोशी प्रदेश र मोरङ जिल्ला कार्यसमितिले सम्युक्तरुपमा विराटनगर स्थित बरगाच्छी चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । लोकतन्त्रवादी पत्रकारको छाता संस्थाकोरुपमा स्थापित ...
विराटनगर,१३ जेठ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले काली मन्दिर विराटनगरको पहिचान र एकताको प्रतीक भएको बताउनुभयो । उहाँले धर्म र संस्कृतिमाथि पछिल्लो समय आक्रमण भइरहेको उल्लेख गर्नुभयो । मेयर कोइरालाले पुस्तान्तण हुँदै गएमा मात्रै धर्म र संस्कृतिको संरक्षण हुने दाबी ...
विराटनगर,१३ जेठ । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको तयारी पूरा भएको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार दिउँसो २ बजेबाट विराटनगर ७ हाटखोला मैदानमा सुरु हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । सांगीतिक कार्यक्रममा ...
काठमान्डौं,१३ जेठ । पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने भएका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शिर्ष नेतासँग भएको छलफलमा सो सहमति भएको हो। सो सहमतिसँगै अवरुद्ध संसद आजबाट खुल्ने भएको छ। ‘भ्रम सिर्जना ...
काठमान्डौं,१३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तिले उल्लेख छ। उनीहरुबीच द्वीपक्षीय हितका विषयमा छलफल ...
विराटनगर १२ जेठ । कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामाकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै वार्ता समिति गठन गर्न माग गरेका छन । विहिबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस कोशी प्रदेशका अध्यक्ष समेत ...
धनगढी,९ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका छन्। धनगढीबाट सुर्खेत जाने क्रममा राजा ज्ञानेन्द्रले आज मंगलबार अत्तरिया चोकमा रहेको शालिकमा माल्यार्पण गरेका हुन्। उनले शालिकमा माल्यार्पण गरेपछि चोकमा लाइनबद्ध आफ्ना ...
काठमान्डौं,९ जेठ । वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाएको छ। आइतबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई थोत्रो गर्न आग्रह गरेको छ। ...
काठमाडौँ ,८ जेठ । अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुन:स्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक ...
काठमान्डौं,८ जेठ । नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ। जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेकामाथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागिएको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा ...
