Birat Post आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ फागुन /
लियो क्लब अफ बिराटनगर इनोभेटिभ र न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुक्त आयोजनामा लेडि रोड रन—२०२० सम्पन्न भएको छ । विराटनगर वडा नं.९ स्थित मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड रनमा दर्जनौ युवती तथा महिलाहरुको सहभागिता रहेको थियो । काार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले संस्थाद्धारा हुने विभिन्न खाले गतिविधिबाट मानिसले कुनै न कुनै किसिमको लाभ लिने बताए । स्वास्थ्यसंग हुने कुनैपनि क्रियाकलापले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने भन्दै कार्यक्रमको सफलताको कामना गरे ।
लियो क्लब अफ इनोभेटिभका अध्यक्ष युशा भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डाक्टर बिरेन्द्र कुमार बिष्ट र लायन्स क्लबका डिस्ट्रिक गभर्नर राजन खत्री ,हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराई ,बरिष्ठ गाइनोक्लोजिष्ट डा. सुभद्रा अग्रावाल ,बरिष्ठ विशेषाज्ञ फिजिसियन डा. अग्रज उप्रेति, ,लायन्स क्लब अफ बिराटनगर इनोभेटिभका अध्यक्ष मिना ढुङगेल लगायतका ब्याक्तिहरुले आ -आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल