Birat Post मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ भदौ ।
एलएसआई इन्फोटेक प्रालि सुनसरीले विराटनगर महानगरपालिकालाई ८० हजार मुल्य बरावरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महानगरपालिकाले क्वारेन्टाइन र आयुसोलेशनको ब्यवस्थापनमा गरिरहेको कामलाई थप सहयोग पुगोस भन्ने उदेश्यका साथ थर्मलगन १५ पिस, केएन–९५ मास्क ५० पिस,सेनेटाइजर ५ लिटर लगायतका सामाग्री प्रदान गरिएको प्रालिका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

सामाग्री प्रदानका क्रममा मेयर भीम पराजुलीले सहयोगी हातहरुको प्रशंसा गरेका थिए । महानगरलाई थप सहयोग गर्न आफुहरु तयार रहेको सामाग्री प्रदान कार्यक्रममा सहभागी भएका कम्पनीका सञ्चालक सदस्य शिसिर पराजुलीले बताए । सो अवसरमा उपमेयर इन्दिरा कार्की ,स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
राजनीतिक स्थायित्वबिना वैदेशिक लगानी आउँदैन : कोइराला
प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग
इलाम – २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल