Birat Post मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ भदौ ।
एलएसआई इन्फोटेक प्रालि सुनसरीले विराटनगर महानगरपालिकालाई ८० हजार मुल्य बरावरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महानगरपालिकाले क्वारेन्टाइन र आयुसोलेशनको ब्यवस्थापनमा गरिरहेको कामलाई थप सहयोग पुगोस भन्ने उदेश्यका साथ थर्मलगन १५ पिस, केएन–९५ मास्क ५० पिस,सेनेटाइजर ५ लिटर लगायतका सामाग्री प्रदान गरिएको प्रालिका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

सामाग्री प्रदानका क्रममा मेयर भीम पराजुलीले सहयोगी हातहरुको प्रशंसा गरेका थिए । महानगरलाई थप सहयोग गर्न आफुहरु तयार रहेको सामाग्री प्रदान कार्यक्रममा सहभागी भएका कम्पनीका सञ्चालक सदस्य शिसिर पराजुलीले बताए । सो अवसरमा उपमेयर इन्दिरा कार्की ,स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल